विश्वका महान खेलाडी पेलेको निधन

काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । २१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १...

काठमाडौं–११ फुटबल र स्पेनको कासेरेन्यो क्लबविरुद्ध खेल हुँदै

काठमाडौं । नेपालको काठमाडौं–११ फुटबल टिमले आज स्पेनको कासेरेन्यो क्लबविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको म्याच साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाल भ्रमणमा रहेको कासेरेन्यो लगातार दोस्रो जितको खोजीमा छ...

डच खेलाडी गाक्पो लिभरपुलले भित्र्यायो

लिभरपुलले डाक्पोलाई डच क्लब पीएसभी आइन्डहोभनबाट ४५ मिलियन पाउन्डमा ६ वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । २३ वर्षीय गाक्पो आधिकारिक रूपमा जनवरी ट्रान्सफर विन्डोको सुरुमा लिभरपुलमा सामेल हुनेछन् । उनको सम्झौता...

कतार विश्वविद्यालयको कोठालाई संग्रहालय बनाइने

अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सी बसेको कतार विश्वविद्यालयको एउटा कोठालाई संग्रहालय बनाइने भएको छ । कतारमा भएको फिफा विश्वकप २०२२ का क्रममा मेस्सी बसेको विश्वविद्यालयको कोठा नम्बर बी २०१ लाई सानो संग्रहालयमा परिणत...

पुसकाे अन्तिम सातादेखि एनभीए क्लब च्याम्पियनसिप भलिबल हुने

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुष अन्तिम साता हुने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी पुरूषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गर्ने यो...

लुम्बिनीसँग पोखरा पराजित

काठमाडौं । लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय ३४ रनको विजयी...

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

 एजेन्सी । एस्टन भिल्लालाई हराउँदै  लिभरपुल इंग्लिस प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ। विश्वकपपछि लिग कपको अन्तिम १६ मा म्यान्चेष्टर सिटीसँग स्तब्ध लिभरपुलले गएराति एस्टल भिल्लामाथि ३-१ को जित निकालेको हो। लिभरपुलको जितमा मोहमद सलाह, भर्जिल...

इरानका फुटबलर अली दाईको परिवारलाई देश बाहिर जान रोक

एजेन्सी  । इरान सरकारले देशका सर्वकालीन महान् खेलाडी अली दाईको परिवारलाई देश बाहिर जान रोक लगाएको छ। इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै अली दाईका श्रीमती र छोरीलाई...

Sri Lanka defeats Nepal 3-2, clinches 3rd position in U23 International Men’s Volleyball

Kathmandu - Sri Lanka beat Nepal 3-2 to finish third in the U23 International Men's Volleyball Tournament today in Bangladesh. Nepal won only in the second and fourth sets (25-19 and 25-20 respectively). Sri Lanka...

अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजको सेलिब्रेसन मुर्खताको उपज

काठमाडौं । इंग्लिस क्लब क्रिस्टल प्यालेसका मुख्य प्रशिक्षक प्याट्रिक भिएराले अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजको सेलिब्रेसन मुर्खताको उपज रहेको प्रतिक्रिया दिएका छन्। फ्रान्सलाई सन् १९९८ मा विश्वकप जिताएका भिएराले मुर्खतापूर्ण व्यवहार देखाउँदै त्यस्तो सेलिब्रेसन गरेको उनको...

RECENT POSTS

HOT NEWS