आज नेपाल टी–क्रिकेट लिगमा दुई वटा खेल हुँदै
काठमाडाैं । नेपाल टी–क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् ।
आजको पहिलो खेलमा अहिले सवा ९ बजे लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स तथा दोस्रो खेलमा दिउँसो सवा १ बजे पोखरा एभेन्जर्स र जनकपुर...
१२ खेल समावेश भएकाे वागमतीको दोस्रो प्रदेश खेलकुद हुने
काठमाडौं । वागमती प्रदेश खेलकुद परिषदले दोस्रो संस्कणको बृहत प्रदेश खेलकुद चैत २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ ।
विहीबार परिषद बोर्ड बैठकमा विज्ञहरुसमेतको राय लिएर प्रदेश खेलकुदको मिति निर्धारण गरिएको सदस्यसचिव सूर्यलाल...
क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध
एजेन्सी । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध हुने भएका छन्। साउदीको क्लब अल नसरले रोनाल्डोलाई वार्षिक कीर्तिमानी मूल्यमा अनुबन्ध गर्न लागेको हो।
नसरले रोनाल्डोलाई पहिलो २ वर्षका लागि वार्षिक १...
फिफा वरीयतामा विश्व विजेता अर्जेन्टिना दोस्रो हुँदा नेपालकाे स्थान यथावतै कायम
काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ ।
विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष...
विश्वकप जितेकाे खुसीयाली मनाउने क्रममा एकको मृत्यु
काठमाडौं । विश्वकप फुटबलको उपाधी जितेर अर्जेन्टिना पुगेको टिमको समर्थनमा खुसीयाली मनाउने क्रममा १ जनाको मृत्यु भएको छ । अरु ५ जना कोमामा गएका छन् ।
उफ्रिने क्रममा छतबाट खसेर एक जना २४ वर्षका युवाको...
मेसीलाई वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर
विश्वकप उपाधि जितेको २४ घण्टा नबित्दै अर्जेन्टिनी सुपरस्टार मेसीले अर्को ठूलो अवार्ड प्राप्त गरेका छन्। मेसीलाई बीबीसी स्पोर्टस् पर्सनालिटी अन्तर्गत वर्ल्ड स्पोर्टस् स्टार अफ द इयर दिएको हो।
३५ वर्षीय मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई ३६...
नेपाली भलिबल टोली ढाका प्रस्थान
काठमाडौं । बङ्गलादेशमा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली मंगलबार ढाका प्रस्थान गरेको छ ।
नेपाल भलिबल सङ्घले यसअघि आइतबारनै टोलीको बिदाइ गरेको थियो । धिरोजकुमार...
इन्स्टाग्राम विश्वभर लाइकमा मेसी अगाडि
काठमाडौं । अर्जेन्टिनालाई फिफा विश्वकप जिताएपची विश्वभर लियोनेल मेसीको चर्चा चलिरहेको छ । मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउने क्रममा मैदानमा थुप्रै किर्तिमान आफ्नो नाममा गरेका छन् । तर, अहिले उनले मैदान बाहिर पनि धेरै कीर्तिमान...
फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेको इन्स्टाग्राम अकाउन्टमा ४१ लाख बढी फलोअर थपिए
काठमाडौं । २३ वर्षीय फ्रान्सेली फुटबलर किलियन एम्बाप्पेको इन्स्टाग्राम अकाउन्टमा २० घण्टामा ४१ लाख बढी फलोअर थपिएका छन् । फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिना विरुद्ध ह्याट्रिक गोल गरेपछि संसारभरबाट उनको चर्चा भइरहेको छ ।...
नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुने
काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुनुभएको छ । लिगका लागि अन्तर्राष्ट्रिय खेलाडी काठमाडौं आउने क्रम जारी रहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौं नाइट, पोखरा एभेन्जर्स,...























