मेस्सीले तत्काल सन्यास नलिने
काठमाडौं । फिफा विश्वकपको २२औं संस्करणपछि सन्यास लिने सोचमा रहनुभएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल सन्यास नलिने बताउनुभएको छ । आइतबार राति भएको फाइनल खेलपछि मेस्सीले आफुले अझै विश्व विजेताको रुपमा...
फ्रान्सलाई टाइब्रेकरमा ४-२ गाेल अन्तरले हराउदै अर्जेन्टिनाले तेश्राे पटक विश्वकप उचाल्याे
काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको उपाधिमा...
कतार विश्वकप अर्जेन्टिना र फ्रान्स मध्ये कुन टाेलीले बाजी मार्न सफल हाेला ?
एजेन्सी । फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच आज प्रतिस्पर्धा छ ।बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो । यसअघि...
कतारमा जारी विश्वकपको तेस्रो स्थानमा क्राेएसिया
काठमाडौं । मोरोक्कोलाई शनिबार २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ । कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले गोल गर्दै क्रोएसियालाई...
फिफाको सम्भावित कदमको ठूलो विरोध
काठमाडौं । जारी विश्वकप फुटबलको समूह चरण अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक थियो । फिफा विश्वकपमा चार टिम सम्मिलित समूह चरण परीक्षणबाट प्रमाणित भइसकेको व्यवस्था हो । तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा यसलाई पूर्ण रुपमा समाप्त...
विश्वकप फुटबलमा ‘गोल्डेन बुट’का दाबेदार यी हुन्
काठमाडौं । कतार विश्वकपको फाइनल समीकरण पूरा भईसकेको छ । कतार विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
विश्वकपको उपाधि भिडन्त पक्का हुँदा सर्वाधिक गोलकर्ताले पाउने ‘गोल्डेन बुट’ अवार्डका लागि भने तीव्र प्रतिस्पर्धा...
राष्ट्रिय टोलीबाट कतार विश्वकप फाइनल नै मेरो अन्तिम खेल
अर्जेन्टिनी कप्तान लियोनल मेसीले कतार विश्वकप करिअरकै अन्तिम अन्तर्राष्ट्रिय खेल हुने घोषणा गरेका छन् । मेसीले चालू विश्वकपमा पाँच गोल गर्दै गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एम्बाप्पेसँगै बराबरी गरेका छन् । मेसीको यो पाँचौँ विश्वकप संस्करण...
मोरक्कोलाई पराजित गर्दै विश्वकपमा फ्रान्स फाइनल पुग्याे
काठमाडौं । विश्वकपको सेमिफाइनलमा फ्रान्सँग मोरक्को २–० ले पराजित भएपछि फ्रान्सका खेलाडी केलियन एम्बाप्पे र मोरक्कोका खेलाडी असरफ हकिमीलाई मैदानमै अंगालो हालेर सम्झाउन पुगे।
दुवै जना एक अर्काका साथी हुन्। सेफिफाइनलमा दुवै जनाले आ–आफ्नो देशको प्रतिनिधित्व गर्दै...
क्रोएसियालाई ३-० ले पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा पुग्याे
एजेन्सी । विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना छैटौं पटक फाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २...
कतार विश्वकप मेसी र मोड्रिकलाई अन्तिम अवसर
दुई आइकोनिक बालोन डि ओर नम्बर १० र दुई विश्वकप फाइनल खेल्दै गरेका दुई कप्तानलाई फुटबल क्षेत्रकै चर्चित उपाधि जित्ने अन्तिम अवसर रहेको छ ।
अर्जेन्टिनाका लियोनल मेसी र क्रोएसियाका लुका मोड्रिक मंगलबार राति हुने पहिलो...

























