नजिकका साथी एमबापे र हकिमी अब प्रतिद्वन्द्वी

दोहा । किलियन एमबापेको आफ्ना नजिकका मित्र असरफ हकिमीसँग पुनः विश्वकपमा भेट हुनेभएको छ। यद्यपि यो भेट गत हप्ता भेटेको जस्तो सौहार्दपूर्ण हुने छैन। गत हप्ता एमबापे आफ्ना साथी हकिमीलाई भेट्न मोरक्को टिम रहेको...

फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङ्गलबार राती १२ः४५ बजे हुनेछ ।...

विश्वकप फाइनलमा नयाँ बल खेलाउने

काठमाडौं । फिफा विश्वकप २०२२ मा सेमिफाइनल र फाइनलमा खेलाउने नयाँ बल सार्वजनिक गरिएको छ । ‘अल हिल्म’ नामक बल यसपालिको सेमिफाइनल र फाइनलमा खेलाउने बल हो । अल हिल्म एक अरेबिक शब्द हो ।...

विश्वकपमा गोल्डेन बुटका दाबेदारीहरू यी हुन् !

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका...

के रोनाल्डोले आफ्नो अन्तराष्ट्रिय फुटबल करिअर अन्तको संकेत गरेका हुन?

७ वर्षीय पोर्चुगिज स्टार क्रिश्टियानो रोनलाल्डोले आफ्नो टिम पोर्चुगल विश्वकपबाट बाहिरिएको करिब २४ घन्टापछि मौनता तोडेका छन्। उनले मौनता तोड्दै बोलेका शब्दमा सिधै सन्न्यास घोषणा उल्लेख नगरेपनि पोर्चुगललाई धन्यवाद दिँदै आफ्नो विश्वकप जित्ने सपनाको औपचारिक अन्त भएको...

विश्वकप २०२२ मा ‘एएल रिह्ला’ (Al Rihla) उन्नत सेन्सर समावेश प्रविधि समाेवश

काठमाडौं । तपाईँ हामीले खेल्ने सामान्य फुटबल के के मिलेर बनेको हुन्छ ? साधारण फुटबलमा भित्र रबरको ब्लाडर प्रयोग गरिन्छ, जसले हावा थेग्छ । त्यसभन्दा बाहिरको भागमा लेदर, प्लास्टिक, पीभीसी प्यानल वा पोलियुरेथिन जस्ता...

फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा शनिबार राति भएको क्वार्टरफाइनल खेलमा इङग्ल्यान्डलाई २-१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा पुगेको हो । फ्रान्सको जितमा ओरेलिएन...

बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी

काठमाडौं । बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत २ सय २७ रनले विजयी भएको छ। इशान किशनको कीर्तिमानी दोहोरो शतकमा भारतले घरेलु टोली बंगलादेशविरुद्धको तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल २ सय २७ रनले जितेको...

मोरक्को सेमिफाइनलमा प्रवेश

कतारमा जारी विश्वकप फुटबलमा मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलविरुद्ध कतारमा भएको खेलमा १–० ले जित निकाल्दै मोरक्को सेमिफाइनलमा पुगेको हो । योसँगै मोरक्कोले इतिहास बनाएको छ । मोरक्को पहिलो पटक सेमिफाइनलमा पुग्ने अफ्रिकी...

आज कतार विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुने

काठमाडाैं । कतार विश्वकप फुटबलमा शनिबार विश्वकप सेमिफाइनल सममीकरण पूरा हुँदैछ। शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेलहरू हुँदै छन्। शनिबार हुने पहिलो तथा जारी संस्करणको तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा साविक च्याम्पियन...

RECENT POSTS

HOT NEWS