क्रोएसिया सेमिफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित...

यी हलमा विश्वकप फुटबल मिल्ने

  काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । आज पौने ९ बजे ब्राजिल र क्रोयसियाबीच र राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपालका केही सिनेमा...

विश्वकपमा आजदेखि क्वार्टरफाइनलका खेलहरू हुने

एजेन्सी । एजुकेसन सिटी स्टेडियममा शुक्रबार साँझ क्रोएसियासँग भिड्दै ब्राजिल छैटौंपटक विश्वकप फुटबलको उपाधि जित्ने प्रयासमा हुनेछ। क्वार्टरफाइनल पुग्नुअघिको खेलमा ब्राजिलले क्रोएसियालाई कडा चेतावनी दिइसकेको छ। क्रोएसिया भने दक्षिण कोरियाविरुद्ध कठिन जितका साथ अन्तिम ८...

अर्को विश्वकपमा ४८ टिम हुने

दोहा। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निर्णय गरिसकेको छ, अर्को विश्वकपमा ४८ टिम हुनेछन्। सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकप हालसम्मकै विशाल हुनेछ। यसको अर्थ कतारमा ‘कमजोर भनिएका’ धेरै टिमले अमेरिका, क्यानडा र मेक्सिकोमा खेल्ने...

नेपालमा महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनसिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही मङ्सिर २४ र २५ गते...

जारी विश्वकपमा मोरोक्को पहिलाे पटक क्वाटरफाइनलमा प्रवेश

दोहा । मोरोक्को फुटबलको वर्तमान टोलीमा सबैभन्दा ठूलो नाम हुन् डिफेन्डर अस्रफ हाकिमी । फ्रान्समा लियोनल मेस्सी, केलियन एमबाप्पे, नेमारसहितको टोली पीएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका उनै हाकिमीले गोल गरेपछि मोरोक्कोले कतारमा जारी विश्वकपमा...

विश्वकपमा गोन्सालो रामोसकाे ह्याट्रिक गाेलबाट पोर्चुगल क्वाटरफाइनल प्रवेश

काठमाडौं । पोर्चुगलका फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।मंगलबार राति लुसेल रंगशलामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा रामोसको ह्याट्रिकको मद्दतमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६–१ गोलको...

भारतीय अभिनेत्री पादुकोणले विश्वकपकाे ट्रफीलाई अनावरण गर्ने

काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् । फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् ।...

ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग भिड्ने

काठमाडौं । दक्षिण कोरियामाथि ४-१ गोलअन्तरको शानदार जितसहित पाँचपल्टको विश्व विजेता ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली...

जारी विश्वकपमा एमबापे, मेसीसरह रोनाल्डो चम्किने अपेक्षा

दोहा । कतार विश्वकपमा किलियन एमबापे तीन खेलमा पाँच गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ। लियोनेल मेसीले पनि आफ्ना गोल र ड्रिब्लिङले समर्थकलाई मन्त्रमुग्ध पारिरहनुभएको छ। अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भने आफ्नो छविअनुसार...

RECENT POSTS

HOT NEWS