जारी त्रिकोणात्मक सिरिजमा सन्दीपले सर्वाधिक ५ विकेट लिए
काठमाडौं ।आइसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी) लाई ९५ रनमा समेटेको छ।
सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले पिएनजीलाई ९५ रनमा अल आउट गरेको हो।
पिएनलाई सस्तैमा समेट्न स्पिनर सन्दीप...
एएफसी महिला यू–२० कप छनोट फुटबलको दोस्रो चरण पुग्याे नेपाल
काठमाडौं । नेपाली यू–२० महिला टिम एएफसी महिला यू–२० एसिया कप छनोट फुटबलको दोस्रो चरण पुगेको छ । छनोटको पहिलो चरणको समूह ‘बी’ विजेताका रूपमा नेपालले दोस्रो चरणमा स्थान बनाएको हो । यसका लागि नेपालले आइतबार...
नेपालको एकदिवसीय मान्यता जोगियो
काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको छ । आज विश्वकप लिग २ अन्तर्गत किर्तिपुर मैदानमा भएको खेलमा युएइलाई १७७ रनले पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता कायमै रहेको हो । यससँगै नेपाल विश्वकप छनोटमा...
गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै
काठमाडौं । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय...
पीएनजीले यूएईलाई ५६ रनले हरायाे
काठमाडाैं । आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई ५६ रनले हराएकाे छ ।
पीएनजीले दिएकाे २ सय ४७ रनकाे लक्ष्य पछ्याएकाे यूएई ४२ ओभर २ बलमा...
साफ यू-१७ च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा
काठमाडौं । बंगलादेशमा यही मार्च २० देखि ३१ सम्म आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल...
राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् ।
गत वर्ष उनले गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड...
पल्सर स्पोर्टस् मनिष डाँगीलाई उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको अवार्ड मनिष डाँगीले प्राप्त गरेका छन् ।
२०७८ को वर्ष युवा खेलाडीको मनोनयनमा डाँगीसहित बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी...
नेपाली रेस्लरले अमेरिकीलाई हराइन्
काठमाडौं । नेपाली रेस्लर भगवती खड्का (युनिका) ले रेस्लिङ महाभिडन्तमा सोमबार अमेरिकी रेस्लरलाई हराएकी छन् ।
भक्तपुरको सल्लाघारीमा भएको रोमाञ्चक भिडन्तमा भगवतीले अमेरिकाकी सादिकालाई हराइन् । फागुको अवसरमा आयोजित रेस्लिङमा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष...
आज १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ हुँदै
काठमाडौं । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७८ आज हुँदैछ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अवार्ड काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिनेछ...























