पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि

एजेन्सी । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले पहिलो हाफमा साउदी अरबविरुद्ध १–० गोलको अग्रता लिएको छ । लुसेल आइकोनिक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गर्नुभयो...

इंग्ल्याण्डविरूद्धको खेलमा इरानी खेलाडीको अनौठो विरोध

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत सोमबार इंग्ल्याण्डविरूद्धको खेलमा इरानी खेलाडीले विरोधको अनौठो तरिका प्रस्तुत गरे। टिमका सबै सदस्य राष्ट्रगान बज्दा मौन रहे। उनीहरूले देशमा लागु कडा कानुनको विरोधमा विश्वकपको मञ्चलाई छनोट गरेको विदेशी अखबारहरूले बताएका...

विश्वकप फुटबलमा चार खेल हुने पहिलो खेलमा अर्जेन्टिना-साउदी अरेबिया भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुँदैछ । आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज भने समूह सी र समूह डी का दुई दुई खेल हुनेछ । समूह...

कतार विश्वकपका रङ्गशाला

कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहेका छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महत्त्वका साथ...

मानव अधिकार हननको विषय

दोहा । युरोपका सात देशका कप्तानले मानव अधिकार हनन र समलिङ्गीप्रतिको घृणा विषयमा कतारको विरोध गर्दै विश्वकपमा खेल्दा पाखुरामा ‘आर्मब्यान्ड’ लगाउने घोषणा गरेका थिए । यद्यपि फिफाले यसो गरेमा खेलाडीलाई पहेँलो कार्ड देखाउने चेतावनी...

कतारमा विश्वकप फुटबल २०२२ सुरु

दोहा  । खाडी मुलुक कतारमा विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबल २०२२ सुरुभएको छ । ६० हजार दर्शक क्षमताको अल बायत रगंशालामा हिजो भव्य उद्घाटन समारोहबीच विश्वकप शुरु भएको हो । हिजो नै भएको उद्घाटन...

म्याराडोनाले अर्जेन्टिनाको कप्तानी गर्दै विश्वकप जित्दा हरेक मिनेट खेले

काठमाडौं । मेक्सिको फिफा विश्वकप फुटबल दोस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्यो । यसअघि १९७० मा मेक्सिकोले पहिलो पटक आयोजना गरेको थियो । सुरुमा कोलोम्बियालाई विश्वकप आयोजक तोकिएको थियो तर आर्थिक कारण देखाउँदै...

मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध नेपाल विजयी

काठमाडौं  । अञ्जन विष्टको निर्णायक गोलप्रेरित नेपालले १४ वर्षपछि पाकिस्तानलाई पराजित गरेको छ। दशरथ रंगशालामा तीन वर्ष फिफाको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानलाई १-० ले पराजित गर्दा नेपालका लागि ८३औं मिनेटमा अञ्जनले गरेको एक मात्र गोल...

नेपालले तेस्रो एकदिवसीय खेल जित्याे

काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो एकदिवसीय खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले श्रृङ्खला जितेको हो। तीन खेलको श्रृङ्खलामा नेपालले दुई खेल जित्यो। पहिलो खेल भने यूएईले जितेको थियो। शुक्रबार यूएईले दिएको...

कतार विश्वकपको तयारी पूरा

एजेन्सी । आइतबारदेखि सुरु हुने फिफा विश्वकपको उद्घाटनका लागि कतारले सबै तयारी पूरा गरिसकेको छ। विश्वकपका लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ। एशियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ हुन लागेको हो। यसअघि दक्षिण कोरिया...

RECENT POSTS

HOT NEWS