नेपालले शुरुवाती ५ ओभरमै युएईका तीन ब्याट्सम्यानलाई फर्काए

काठमाडौं । घरेलु मैदानमा जारी एकदिवसीय सिरिज अन्तर्गत जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले शानदार शुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले शुरुवाती ५ ओभरमै युएईका तीन ब्याट्सम्यानलाई पभिलियन फर्काएको छ...

विश्वकप सधैँका लागि मेरो हो, म नै असली विजेता : ग्याजानिगा

सन् १९७१ मा विश्वकपका आयोजकहरुले आफ्नै कप भन्नै पाएनन्। १ वर्षअघि मात्रै पेलेको ब्राजिलले तेस्रोपटक विश्वकप जितेको थियो। यसको अर्थ उनीहरुले नै ट्रफी आफैँसँग राख्न पाए। मेक्सिको सिटीको अज्टेका स्टेडियममा ब्राजिलका कप्तान कार्लोस अल्बर्टोले ट्रफी उचालेका...

विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले मात्र उपाधि जिते

काठमाडौं । अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले मात्र उपाधि जितेका छन् । अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे,अर्जेन्टिना र फ्रान्सले २-२ पटक...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यूएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल

दुबई । एन्जल डी मारियाको दुई गोलप्रेरित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा यूएईलाई ०–५ गोलको नतिजामा पराजित गरेको छ। आवुधावीमा बुधबार राति भएको खेलको १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसको...

विश्वकप पहिलोपल्ट सेटलाइटबाट प्रत्यक्ष प्रशारण भएकाे सन् १९६६ इंग्ल्याण्ड च्याम्पियन

काठमाडौं । सन् १९३० मा विश्वकप सुरु भएको ३६ वर्षपछि फुटबल सुरु भएको देश बेलायतले पहिलोपल्ट आयोजनाको अधिकार पाएको थियो । इंग्ल्याण्डले विश्वकप आयोजना अधिकार पाउँदा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ८ वर्षपछि युरोप...

३२ राष्ट्रका कूल ८३१ खेलाडी कतार विश्वकप खेल्ने

काठमाडौं । आउने आइतबार कतारमा सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै राष्ट्रको आधिकारिक टोली सार्वजनिक भइसकेको छ । ३२ राष्ट्रका कूल ८३१ खेलाडी कतार विश्वकप खेल्न जानेछन् । जसमध्ये चार खेलाडी आफ्नो पाँचौ...

आज नेपालले पाकिस्तान विरूद्व मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । दशरथ रंगाशालामा सन् १९८४ मा औपचारिकरूपमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली राष्ट्रिय फुटबल टिमले आज ५०औं खेल खेल्दैछ । साँझ ५ बजे सुरू हुने खेल नेपालका लागि मात्र नभई पाकिस्तानका लागि पनि उत्तिकै...

एकदिवसीय श्रृङखलाको दोस्रो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल सँग तीन खेलको एकदिवसीय श्रृङखलाको दोस्रो खेलमा नेपाल र युनाईटेड अरब इमिरेट्स (युएई) आज प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरुहुने खेलमा पाहुना टिम यूएई लगातार दुई जित निकाल्दै...

साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो...

नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त

काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने...

RECENT POSTS

HOT NEWS