बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता टोली सम्मानित
काठमाडौं । प्रधान मन्त्री शेरवहादुर देउवाले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरेका छन् । बंगलदेशको ढाकामा २०८७ पौष ६ देखि १६ गते सम्म संचालन भएको बंगबन्धु एशियन सेन्ट्रल जोन...
निर्माता मधुकुमार श्रेष्ठ समाज सेवामा
काठमाडौं । यति बेला कोरोनाको तेस्रो लहरको त्रास छ । यस्तो अवस्थामा पनि कतिपय निर्माता धमाधम फिल्म छायांकन गरिरहेका छन् । कतिपय भने लगानी जोखिममा पर्ने भन्दै फिल्म निर्माणमा डराइरहेको अवस्था छ ।
निर्माता मधुकुमार...
बेइजिङमा हिउँदे ओलम्पिक सुरु
एजेन्सी । चीनको राजधानी बेइजिङमा हिउँदे ओलम्पिक सुरु भएको छ । शुक्रबार बेइजिङस्थित स्टेडियममा भव्य समारोहबीच ओलम्पिकको उदघाटन भएको हो ।
ओलम्पिक उदघाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङ सहभागी भए । ओलम्पिक उदघाटनमा सहभागी हुन...
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ माल्दिभ्स फर्किए
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ माल्दिभ्स फर्किएका छन्।
माजिया स्पोर्ट्स एण्ड रिक्रिएसम क्लबबाट शीर्ष डिभिजनको धिवेही प्रिमियर लिग खेलिरहेका किरण बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्। किरण अफ्रिकी राष्ट्र मरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय...
मौरिसससँग दोस्रो खेलमा पनि नेपाल विजयी
काठमाडौँ- दोस्रो हाफ तनावपूर्ण अवस्थाबाट गुज्रिएको नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा मंगलबार पनि घरेलु टिमले जित हासिल गरेको छ।
शनिबारको खेलमा पनि १-० ले विजयी बनेको नेपाली टोलीले मंगलबारको खेलमा पनि १-० कै जित हासिल...
पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन फागुण ३-७ गतेसम्म हुने
काठमाडौं। नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आएको पुष्पलाल स्मृति र्याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण आगामी फागुण ३ देखि ७ गतेसम्म आयोजना हुने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता...
लिपुलेक नेपालको हैन भन्ने मोदीको दाबीलाई भारतकै पत्रकारको जवाफ काफी छ
-प्रीति रमण
लिपुलेक नेपालको हैन भनेर भारतका प्रधानमंत्री नरेन्द्र मोदीले सार्वजनिक कार्यक्रममै बोले । उन्को यस्तो दाबीलाई भारतकै बरिष्ट पत्रकार आनन्दस्वरुप वर्माले मोदीलाई गलत साबित गरिदिएका छन् । लिपुलेकमा भारतले सडक निर्माण गरिरहेको भन्दै तत्कालीन...
दक्षिण कोरिया विश्वकप २०२२ मा छनोट
एजेन्सी । दक्षिण कोरिया एसिया क्षेत्रबाट यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुने दोस्रो राष्ट्र बनेको छ ।
विश्वकप छनोट अन्तर्गत मंगलबार राति सिरियालाई २–० ले पराजित गर्दै दक्षिण कोरियाले...
मैत्रीपूर्ण दोस्रो खेलमा नेपालकाे १० औं मिनेटमै अग्रता
काठमाडौं। अफ्रिकी मुलुक मोरिससविरुद्धको मैत्रीपूर्ण दोस्रो खेलमा नेपालले आग्रता लिएको छ। खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिनुभएको हो।
खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्नुभएको हो।
नेपालले अग्रता...
नेपाल र मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा यी खेलाडीले स्थान सुरक्षा गरे
काठमाडौं । मरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलका लागि नेपालको सुरुवाती ११ टोली घोषणा भएको छ ।
केहीबेरमा सुरु हुने खेलका लागि कप्तान किरणकुमार लिम्बुको नेतृत्वमा मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले सुरुवाती ११ टोली घोषणा गरेका हुन्...

























