क्यानमा जनरल म्यानेजर पदका लागि खुलायाे विज्ञापन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रबन्धक (जनरल म्यानेजर) पदका लागि विज्ञापन गरेको छ । यसअघिका महाप्रबन्धक रौनकबहादुर मल्लको म्याद नथपिएपछि क्यानले नयाँ महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन खुला गरेको हो । भैरहवामा माघ १३ मा भएको...

अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अष्ट्रेलियामा हुने टि-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य रहेको बताएका छन् । सोमबार जुममार्फत् मिडियासँग कुरा गर्दै प्रशिक्षक र कप्तानले विश्वकप...

नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण खेल पौने पाँच बजे हुँदै

काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो ।...

विश्वका सर्वाधिक सफल टेनिस खेलाडी नाडाल

काठमाडौं। स्पेनिस टेनिस खेलाडी राफेल नाडालले आइतबार मेलवर्न पार्कमा सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा रसियन डानिएल मेदभेदेभलाई हराएर २१औं ग्राण्डस्लाम उपाधि जित्ने कीर्तिमान बनाए । दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि उचालेका नाडाल २१औं ग्राण्डस्लाम जित्ने पहिलो...

क्यानडा विश्वकप खेल्नमा एक कदम अगाडि

ह्यामिल्टन । ३६ वर्षपछि विश्वकप खेल्ने अभियानमा एक कदम अगाडि बढ्दा क्यानडाले मध्य र उत्तर अमेरिका तथा क्यारेबियन क्षेत्रको छनोटमा अमेरिकालाई २–० गोलले हराएको छ ।   ह्यामिल्टनको फ्रिगिड टिम हार्टन्स फिल्डमा साइल लारिनको सातौं मिनेट...

मोरोक्कोलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इजिप्टले सेमिफाइनलमा

एजेन्सी । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह चम्केपछि इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बेलुकी भएको खेलमा मोरोक्कोलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै इजिप्टले सेमिफाइनलमा क्यामरुनसँगको भेट पक्का गरेको...

एपिएफ पहिलो पटक आहा रारा गोल्डकप च्याम्पियन

काठमाडौं । २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा एपिएफले ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा ५–४ गोलले हरायो । एपिएफ...

आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा

एजेन्सी । आयोजक क्यामरुन अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वाटरफाइनलमा गाम्बियालाई २–० ले पराजित गरेर क्यामरुनले अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा दुवै गोल टोको एकाम्बीले...

नेपालले मौरिससलाई १–० गोल अन्तरले हरायाे

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मौरिससविरुद्ध जीत हासिल गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जीत...

मोरिससविरुद्ध हुने दुईवटा मैत्रिपूर्ण खेल अनुभवको अवसर : कप्तान किरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले अफ्रिकन राष्ट्र मोरिससविरुद्ध हुने दुईवटा मैत्रिपूर्ण खेल घरेलु खेलाडीका लागि फरक अनुभव बटुल्ने अवसर प्राप्त हुने जनाएका छन् । शुक्रबार आयोजित प्रि–म्याच कन्फेरेन्समा किरणले इतिहासमै पहिलो...

RECENT POSTS

HOT NEWS