इरान कतार विश्वकप २०२२ लागि छनोट

काठमाडौं । इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ का लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो...

मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित भएमा त्यसको सबै श्रेय खेलाडीलाई जाने : अलमुताइरी

काठमाडौं।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारेको त्यसको सबै श्रेय खेलाडीलाई जाने बताएका छन्। २९ जनवरी र १ फेब्रुअरीमा काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलबारे टिप्पणी गर्दै खेलाडीहरूको...

अफ्रिकन कपको क्वाटरफाइनलमा पुग्याे इजिप्ट

काठमाडौं । सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो...

नेपाल एपिएफ क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश

पोखरा  । विभागीय टोली नेपाल एपिएफ क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा एपिएफले १० खेलाडीमा सीमित मच्छिन्द्र क्लबलाई ३–१ गोलले हरायो...

नेपाल सुपर लिग चैत २६ देखि सुरु हुने

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियागिता नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो चैत २६ गतेदेखि सुरु हुने आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ । जेठ ७ गतेसम्म हुने प्रतियोगितामा यसपटक तीन नयाँ टोली थपिएको...

मरिससविरुद्धकाे मैत्रीपूर्ण खेलमा नेपाली टाेलीमा विमल घर्तिमगर र जगजित श्रेष्ठको पुनरागमन

काठमाडाैं । नेपालले मरिससविरूद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने राष्ट्रिय टिम घोषणा गरेको छ। आगामी शनिबार र मंगलबार हुने दुई खेलका लागि नेपालले छुट्टा- छुट्टै टिम घोषणा गरेको हो। दशरथ रंगशालामा हुने खेलका लागि १२ खेलाडीले दुवै...

कतार विश्वकप फुटबलका लागि टिकटको आवेदन अत्याधिक

एजेन्सी । कतारमा हुने विश्वकप फुटबलमा टिकटको लागि आवेदन अत्याधिक देखिएको छ । टिकटको मागका लागि आवेदन खोलिएको २४ घन्टाभित्र १२ लाखले आवेदन दिएका छन् । फिफाका अनुसार सबैभन्दा बढी कतारमा टिकटको आवेदन देखिएको छ...

अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा गाम्बिया र क्यामरुन भिड्ने

काठमाडौं । पहिलो पटक प्रतियोगिता खेलेको गाम्बियाले सोमबार राति गिनीलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ । गाम्बियाको जितमा बोलोग्नाका फरवार्ड मुसा बारोले ७१औं मिनेटमा गरेको गोल निर्णायक...

आहा रारा गोल्ड कपकाे सेमिफाइनलमा मच्छिन्द्र पुग्याे

पोखरा, माघ १० गते । मच्छिन्द्र क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हरायो...

नेपाल बलियो प्रतिद्वन्द्वी : प्रशिक्षक फ्रान्कोइस

काठमाडौं । अफ्रिकी राष्ट्र मरिसस फुटबल टोलीका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाल बलियो प्रतिद्वन्द्वी भएको जनाएका छन्। नेपालविरुद्धको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि मरिससको टोली पहिलोपटक सोमबार नेपाल आइपुगेको छ। मरिससको टोली दिउँसो १ः४५ बजे त्रिभुवन...

RECENT POSTS

HOT NEWS