सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारे
काठमाडौं । सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारेको छ । निजी क्षेत्रको सहभागिता र सहकार्यले नेपालको खेलकुदको विकास र विस्तारका लागि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
युवा तथा खेलकुद...
अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा
काठमाडौं । अफ्रिकामा जारी महादेशकै सबैभन्दा ठूलो राष्ट्रिय टिमको फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेल पूरा भएका छन्। बिहीबार राति समूहको अन्तिम खेलमा मालीले मोरिसियानालाई २–० ले हराएसँग समूह चरणका खेल सकिएका...
आहा रारा गोल्डकप २०औं संस्करण आजबाट सुरु
काठमाडौं । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण आज (बिहीबार)बाट सुरु हुँदैछ ।
आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउँसो २ बजे सुरु...
माइक टायसन नेपाल घुम्न जान मन लागेकाे खुलासा
काठमाडौं । अमेरिकी पूर्व विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसनले आफूलाई नेपाल घुम्न जान मन लागेको बताएका छन् ।
इम्पल्सिभ पोडकास्टको २४७ औँ अङ्कमा बौल्दै टायसनले नेपाल घुम्न जान मन लागेको बताएका हुन् ।साथीभाइ तथा...
यस बर्षकाे प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफले जित्यो
काठमाडाैं । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ...
दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बन्द प्रशिक्षण सुरु गरे
काठमाडौं । अफ्रिकी देश मरिससविरुद्ध दुई वटा मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले मङगलबारबाट बन्द प्रशिक्षण सुरु गरको छ । दशरथ रंगशालामा जनवरी २१ र फेब्रुअरी १ तारिख हुने मैत्रीपूर्ण खेलका लागि अखिल...
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबकाे जित
काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६...
सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबारको दोस्रो खेलमा सातदोबाटो युवा क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पारेको छ । पहिलो हाफकै दुई गोलको मदतमा सातदोबाटो २-१ को जित दर्ता गर्न सफल रहयो ।...
प्रधानमन्त्री देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्सलाई दिए बधाई
काठमाडाैं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।
विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान पुगेपछि दाहाललाई प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। 'विश्व ब्याडमिन्टन महासंघले जारी...
अब रंगशालामा खेल हेर्न खोप कार्ड अनिवार्य
काठमाडाैं । कोरोना भाइरसको संक्रमणदर बढेपछि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ।
जसका कारण राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोनाविरूद्धको खोप लगाएको...

























