अफ्रिकन कप अफ नेसन्समा नाइजेरियाकाे जित

एजेन्सी  । नाइजेरियालाई १–० को नतिजा सुम्पिएको छ । त्यस्तै, म्यानचेस्टर सिटीका स्टार रियाद महारेजको अल्जेरिया पनि गोलरहित बराबरीमा रोकिएको छ । योसँगै प्रतियोगिताअघि गरिएका अनुमानहरूलाई सुरुका तीन दिनका नतिजाले गलत सावित गरिदिएका छन् ।...

प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको उपाधि टाइम्सले जिते

काठमाडौँ । प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा शनिबार भएको फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले...

आज सहिद स्मारक ए डिभिजनमा तीन खेल हुँदै

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार आठौं चरणका तीन खेल हुँदै छन्। शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा मछिन्द्र र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। लिगको शीर्षस्थानमा रहेको मछिन्द्रले यसअघिको ७ खेलमध्ये ५...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि आठौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा संकटा क्लब र...

ए डिभिजन लिगमा खेलाडीहरुले खेल स्थलमा मोबाइल ल्याउन निषेध

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी सहिद स्मारक ए डिभिजन लिगमा खेलाडी र अफिसियललाई मैदानमा मोबाइल ल्याउन प्रतिबन्ध गरेको छ । एन्फाले मुख्य प्रशिक्षक र टिम म्यानेजर बाहेक अन्य अफिसियल र खेलाडीलाई खेल स्थलमा...

क्रिस्टियन इरिक्सनले विश्वकप फुटबलमा डेनमार्कबाट खेल्ने

काठमाडौं । युरो–२०२० मा हृदयाघात भएपछि मैदानबाहिर रहेका क्रिस्टियन इरिक्सनले आउँदो नोभेम्बरमा हुने विश्वकप फुटबलमा डेनमार्कबाट खेल्ने लक्ष्य राखेका छन् ।  २९ वर्षीय इरिक्सन जुनमा सम्पन्न युरो–२०२० मा डेनमार्कको फिनल्यान्डविरूद्ध पहिलो खेलमा हृदयाघात भएर...

छैटौँ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता

काठमाडौं। छैटौँ संस्करणको झिल्टुङ क्रस कन्ट्री दौड माघ दोस्रो साता नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजना हुने भएको छ । माघ ८ गते हुने दौडमा विभिन्न सात स्पर्धा समावेश गरिएको बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका दौडका संयोजक...

अब खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध

  काठमाडौं / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अब खेलाडी र अफिसियललाई खेलस्थलमा मोबाइल ल्याउन निषेध गरिएको छ । आठौँ चरणका खेलहरूदेखि सहभागी हुने क्लबका मुख्य प्रशिक्षक र मेनेजरबाहेक अरू अफिसियल तथा खेलाडीहरूलाई खेल हुने...

क्रिकेटमा बिना कारण हटाइदा केहि समय गाह्रो हुने : पूर्वकप्तान मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफुलाई बिना कारण हटाइदा केहि समय गाह्रो भएको बताएका छन् । मंगलबार बन्द प्रशिक्षणका क्रममा रहेको समयमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै उनले आफुले यत्रो वर्ष क्रिकेटलाई दिएको...

अफ्रिकी देश मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणका लागि ३४ खेलाडी बाेलायाे

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणका लागि ३४ खेलाडी बोलाएका छन् । नेपालले फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा जनवरी २९ र फेब्रुअरी १ ​​मा अफ्रिकासँग दुई मैत्रीपूर्ण...

RECENT POSTS

HOT NEWS