मछिन्द्र पहिलो पटक एएफसी कप छनोटमा
काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको...
मेसीलाई कोरोना भाइरसको संक्रमण
फ्रेञ्च क्लब पीएसजीका फरवार्ड लिओनल मेसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लोपटक गरिएको परीक्षणमा मेसीसहित पीएसजीका चार खेलाडीलाई संक्रमण पुष्टि भएको हो । अर्जेन्टाइन फरवार्ड मेसीसहित डिफेन्डरहरू जुवान बर्नट, नाथान बिटुमाजाला र गोलकिपर सर्जियो रिकोलाई कोरोना भएको हो...
मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गयाे
गोरखा । गोरखाको धार्चे गाउँपालिका ५ माछाखोलामा भएको मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
दुर्घटनामा मिनीट्रक चालक धादिङका निराजन नेपाल, ट्रकमा रहेका दीपक परियार र...
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीन खेल हुने
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणअन्तर्गतको दोस्रो दिन आज (शनिबार) तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र पोखरा रंगशालामा एक खेल हुने कार्यतालिका रहेको छ ।
दिउँसो १ बजे...
नेपालले पहिलाे पटक अफ्रिकी मुलुक माउरिटियससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने
काठमाडौं । नेपालको पुरुष टोली र माउरिटियसको पुरुष टोली अर्को बर्ष (२०२२) एक-अर्का विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
अखिल नेपाल फुटबल संघका अनुसार आउँदाे माघ १५ माघ १८ गते दुई टोली आमने-सामने हुने...
सेन्ट्रल जोन महिला भलिवल च्यालेन्ज कपको उपाधी विजेता नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान...
काठमाडौं । सरकारले बंगलादेशमा सम्पन्न एभीसी एशियन सिनियर सेन्ट्रल जोन महिला भलिवल च्यालेन्ज कपको उपाधी विजेता नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले उपाधी विजेता १२ जना...
प्रमद्वारा सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली टोलीलाई बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिनुभएको...
पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जित्याे
काठमाडौं। विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो ।
एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो ।...
च्यासलविरुद्ध हिमालयनकाे शानदार जित
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लबविरुद्ध हिमालयन शेर्पा क्लबले शानदार जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलविरुद्ध हिमालयनले ३-१ गोल अन्तरको जित निकालेको हो ।
हिमालयनको जितमा...
सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित
काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले लगातार तेस्रो जित हात पारेको छ । आज बिहान ढाकामा बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले...
























