विश्वविख्यात फुटबल स्टार पेले डिस्चार्ज

एजेन्सी । पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल स्टार पेले डिस्चार्ज भएका छन् । परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज भएका हुन् । पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया...

साफ उपविजेता बनेकाे नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान

काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनल पुगेर भारतसँग पराजित भई उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली...

खेलकूद क्षेत्रको विकासमा सरकारले सक्दो सहयोग गर्ने

काठमाडाैं । प्रम शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज...

नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ । अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका...

साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपाल पराजित

साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। आइतबार बंगालदेशको राजधानीमा ढाकामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गर्‍यो। पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। समूह चरणमा शीर्ष...

भारतसँग हुने यु-१९ साफमा नेपाललाई बराबरी भएमा फाइनल पुग्ने

काठमाडौं । बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतविरुद्ध खेल्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ । भारतसँगको खेल नेपालका...

स्थानीय खानीहरुको सञ्चालन र स्थानीय उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराइयोस– कार्यबाहक अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवं स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि...

सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा तीन खेल

काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा शनिबार तीन खेल हुनेछन् । त्यसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ । पोखरामा 'ए' डिभिजनको खेल हुन लागेको यो...

साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हरायाे

काठमाडाैं । १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ । बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा...

महिला साफ फुटबलमा नेपालले आज भूटानसँग सामना गर्ने

काठमाडाैं । उन्नाइस वर्षमुनिको  महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग  सामना गर्ने भएको छ ।बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल...

RECENT POSTS

HOT NEWS