हरिसिद्धि खुला ब्याडमिनटन प्रतियोगितामा रदिप र विकासको विजयी सुरुवात
काठमाडौं । रदिप महर्जन र विकास महर्जनको जोडीले हरिसिद्धि खुला ब्याडमिनटन प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुरुष युगलतर्फ आयोजक हरिसिद्धि क्लबका रदिप र विकासको जोडीले ईरा ब्याडमिन्टन...
आजदेखि ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताका अबका ३ चरणका खेलले आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने क्लब निर्क्यौल गर्ने छ।
अखिल नेपाल फुटबल संघ-एन्फाले सातौँ...
साफ यू-१९ महिला फुटबलमा नेपाल श्रीलंकालाई खेलमा ६-० गोल अन्तरले विजयी
काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपाल विजयी भएको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपाल ६-० गोल अन्तरले विजयी भएको...
उरूग्वेकाे मुख्य मुख्य प्रशिक्षकमा डिएगो ओलन्सो नियुक्त
काठमाडौं । उरूग्वेले इन्टर मयामीका पूर्वप्रशिक्षक डिएगो ओलन्सोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
ओलन्सोलाई मंगलबार उरूग्वेले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार चार हार व्यहोरेको भन्दै उरुग्वेले गत महिना...
सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणको खेल तालिका सार्वजनिक
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ।
चौथो चरणको खेल चलिरहँदा सोमबार एन्फाले पाँचदेखि नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार...
एसियन सेन्ट्रल जोन भलिबल खेल्न नेपाली पुरुष टीमको घोषणा
काठमाडौं । एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप खेल्ने नेपाली पुरुष टीमको घोषणा भएको छ । टीममा तीन वर्षपछि राष्ट्रिय टिममा मानबहादुर श्रेष्ठले कमब्याक गरेका छन् ।
नेपाल भलिबल संघले आइतबार इम रानाको कप्तानीमा १२...
यु १९ साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेश बराबरी
काठमाडाैं । १९ वर्षमुनिकाे साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बङ्गलादेशले बराबरी खेलेका छन् ।
ढाकामा पहिलो खेलमा नेपालले घरेलु टोली बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै नेपाल र बङ्गलादेशले समान एक/एक अङ्क जोडेका छन्...
बंगलादेशमा साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल सुरु
काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबारदेखि बंगलादेशमा सुरु हुँदैछ।
शनिबार हुने पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।खेल, ढाकास्थित विरश्रेष्ठ शाहिद सिफाली मुस्तफा कमल स्टेडियममा साँझ ७ बजे सुरु...
ए डिभिजन लिगको तेस्रो चरणका खेल सम्पन्न
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेलहरू सकिएका छन्। तेस्रो चरणको खेल सकिँदासम्म नवप्रवेशी सातदोबाटो युथ क्लब अपराजित रहँदै ३ खेलबाट ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। सातदोबाटोले लिगको ३...
एएफसी लाईसेन्स प्राप्त ४ क्लब मध्ये शिर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनौट खेल्ने
काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सातौ चरणका खेलहरु सकिएपछि एएफसी क्लब लाईसेन्स प्राप्त ४ क्लब मध्ये शिर्ष स्थानमा रहने एक टोलीले एएफसी कपको छनौट खेल्ने छ ।
अखिल नेपाल...

























