लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना

काठमाडौं । ब्राजिलीयन लेजेन्डरी फुटबलर पेले अस्पताल भर्ना भएका छन् । कोलोन ट्युमरको उपचारका लागि पेले अस्पताल भर्ना भएका हुन् । उनी अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएको बताइएको छ ।  पेलेले सामाजिक संजालमार्फत आफु अस्पताल भर्ना...

इटालियन सिरी ‘ए’ लिगमा युभेन्टस पाँचौँ स्थानमा उक्लियाे

काठमाडौं । हुवान कोड्राडोले कर्नरबाट सिधै गोल गरेको खेलमा युभेन्टसले आइतबार राति इटालियन सिरी ‘ए’ लिगमा जेनोवालाई २–० ले पराजित गरेको छ । जितसँगै युभेन्टस लिगको पाँचौँ स्थानमा उक्लिएको छ । कोड्राडोले नवौँ मिनेटमा गरेको...

नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको आजबाट शुरु भएको छ । मंसिर २० गते सोमवारबाट २४ गते सम्म हुने प्रतियोगितामा ९२ बिद्यालयबाट १८८५ जना खेलाडीहरुको सहभागी छ भने १४ वटा...

लुम्बिनी प्रदेशविरुद्ध यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा

सुदूरपश्चिमले लुम्बिनी प्रदेशविरुद्ध यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले शुक्रबार बागमती प्रदेशलाई आठ विकेटले हराउँदै लुम्बिनीविरुद्धको फाइनल भेट पक्का गरेको हो । तालिकामा सुदूरपश्चिमले आठ अंक...

ओडेन्स बोल्डक्लब-ओबीमा प्रशिक्षण गर्दै एरिक्सन

एजेन्सी । डेनिस फुटबलर क्रिष्टियन एरिक्सन किशोर अवस्था हुँदा खेलेको क्लबमा एक्ल‌ै प्रशिक्षण गरिरहेको बिबिसीले जनाएको छ। ओडेन्स बोल्डक्लब-ओबीमा एरिक्सनले प्रशिक्षण गर्न थालेका हुन्। गत युरोकपको  खेलकै दौरान हुने हृदयघात भएर मै‍दानमै ढलेका थिए। सहकर्मी...

‘ए’ डिभिजन लिग खेलाउने ९ जना रेफ्रीहरुले गरे राजीनामा

काठमाडौं ।  शहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाउने नौ जना फिफा रेफ्रीहरुले बिहीबार सामूहिक राजीनामा दिएका छन् । रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई राजीनामा बुझाएका हुन् । एन्फाले लिग चलिरहेको समयमा...

लियोनेल मेस्सीले सातापटक बालोन डि ओरको उपाधि जिते

एजेन्सी । अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक बालोन डि ओरको उपाधि जितेका छन् । यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले जर्मन...

ए डिभिजन लिग साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् । दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ ।...

नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो

काठमाडाैं । नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप यात्रा सकिएको हो...

कतार विश्वकपका लागि युरोपियन छनौट अन्तर्गत प्लेअफको टाई सार्वजनिक

आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्लेअफको टाई सार्वजनिक भएको छ । सिधै विश्वकपमा छनौट हुन नसकेका युरोपका देशहरुबीच प्लेअफ सेमिफाइनल तथा फाइनलको ट्र सार्वजनिक भएको हो । सार्वजनिक भएको ड्र...

RECENT POSTS

HOT NEWS