महिला यू–१९ साफका लागि ४० खेलाडीलाई प्रशिक्षणमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू–१९ साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । एन्फाले सोमबारबाट सुरु भएको प्रशिक्षणमा गत ‘उपमेयर कप राष्ट्रिय महिला लिग छनोट’ खेलेका उत्कृष्ट ४० खेलाडीलाई पहिलो...

 द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक

काठमाडाैं । द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले सोमबार प्रत्येक विधाको अवार्डका लागि मनोनयन सार्वजनिक गरेको हो । प्रत्येक विधामा ११ जना मनोनयनमा परेका छन्। यो अवार्डको सबैभन्दा मत्वपूर्ण वर्ष पुरुष खेलाडीका...

मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबलाई १-० गाेल हरायाे

काठमाडौं। दिनेश राजवंशीले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै ३ अंक दिलाउन...

आज टी–२० विश्व कप एसिया छनोटमा नेपाल र हङकङसँग खेल्दै

काठमाडाैं । आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज हङकङसँग खेल्दै छ । खेल दुबईको आईसीसी क्रिकेट एकेडेमीमा बिहान सवा ११ बजे हुनेछ ।  नेपाल आज पहिलो खेलमा...

काठमाडौं । नवप्रवेशी सातदोबाटो यूथ क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दश खेलाडीमा सीमित फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ । निर्धारित समय भन्दा ८ मिनेट ढिला गरी सुरु भएको खेलमा...

मेस्सीले ‘गोल फिफ्टी अवार्ड’ जिते

काठमाडौं । अर्जेन्टिनी स्टार एवं पीएसजीका फरवार्ड लियोनल मेस्सीले गोल फिफ्टी अवार्ड जितेका छन् । मेस्सीले क्रिष्टियानो रोनाल्डोलाई २४ मतले पछाडी पार्दै यो उपाधी हात पारेका हुन् । मेस्सीले रोनाल्डोसँगको यो उपाधीमा आफूलाई बराबरीमा पुर्‍याएका...

आजबाट सहिद स्मारक ए डिभिजन फुटबल लिग सुरु

काठमाडौं । नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु हुँदैछ। देशको फुटबलको मेरुदण्डको रूपमा रहेको लिग शुक्रबारबाट दशरथ रंथशालामा सुरु हुन लागेको हो। लिगको उद्घाटन खेलमा सातदोबाटो यूथ क्लबले फ्रेन्ड्स...

नेपालगञ्ज म्याराथनमा पुरस्कार राशी बढायाे

काठमाडौं । नेपालगञ्ज म्याराथनको पुरस्कार राशी वृद्धि गरिएको छ। मंसिर ४ गते हुन गइरहेको म्याराथन तथा हाफ म्याराथनमा शीर्ष ७ जनालाई नगद राशीबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५०, तृतीयलाई...

नेपालको टी-२० सिरिजमा ऐतिहासिक जित

काठमाडौं । कतारको दोहामा जारी नेपाल-कतार महिला क्रिकेट टी-२० आई सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको छ। सिरिजको दोस्रो खेलमा आयोजक राष्ट्र कतारलाई ६१ रनले हराउँदै नेपाली महिला टिमले पहिलो पटक टी२० आई सिरिज जितेको...

विश्वकपमा १३ राष्ट्र छनोट

काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट चरणका खेलहरू चलिरहेका छन् । अहिलेसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् । कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी...

RECENT POSTS

HOT NEWS