अर्जेन्टिनाले चाडै विश्वकपमा छनोट हुने मौका गुमायाे

काठमाडौं । ब्राजिलसँग घरेलु मैदानमा बुधबार बिहान गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाले चाडै विश्वकपमा छनोट हुने मौका गुमाएको छ । बराबरीपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट प्रतियोगितामा १३ खेलबाट २९ अंक जोडेको छ । यसअघि नै विश्वकपमा...

कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म ११ टोली

काठमाडाैं । आगामी वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म ११ टोली छानिएका छन्। ३२ टिम सहभागी हुने प्रतियोगिताका लागि छनोट खेलहरू धमाधम भइरहेका छन्। युरोपियन छनोटबाट हालसम्म ९ वटा देश छनोट भइसकेका...

कतार विश्वकपमा सर्बिया, स्पेन र क्रोएसिया छनोटमा स्थान बनाए

काठमाडौं । अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ मा सर्बिया, स्पेन र क्रोएसिया छनोट भएका छन्। आइतबार राति सम्पन्न समूह चरणको खेलमा जित निकाल्दै यी टिम कतार विश्वकपमा छनोट भएका हुन्। समूह एको सम्पूर्ण...

अस्ट्रेलियाले पहिलोपटक टी२० विश्वकपको फाइनल प्रवेश

काठमाडौं ।  प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले निर्णायक मोडमा उत्कृष्ट प्रदर्शन गरेपछि अस्ट्रेलियाले पहिलोपटक टी२० विश्वकपको फाइनल प्रवेश गरेको न्यूजिल्यान्डलाई सात बलको खेल बाँकी छँदै आठ विकेटले पराजित गर्दै उपाधि जित्यो। आइतबार सम्पन्न खेलमा वार्नरसँगै मिचेल...

विश्व नम्बर एक बेल्जियम विश्वकपमा छनोट

विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम...

विश्वकपमा साउदी, अष्ट्रेलिया, जापान सिधै छनोटको दौडमा

एजेन्सी । कतार विश्वकप फुटबल २०२२ मा एशियाबाट ४ टोली सिधै छनोट हुनेछन् । एक टोलीले प्ले अफमा दक्षिण अमेरिकी टोलीबाट पाचौं हुने टोलीसँग प्ले अफ खेल्नुपर्नेछ । कतार आयोजकको हैसियतले खेल्ने तय भइसकेको...

पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा

काठमाडौं । फरवार्ड क्रिस्टियानो रोनाल्डोसहित अग्रपंतिमा निस्किएको  पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा रोकिएको छ। आयरल्यान्डको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिमसँग आयरल्यान्ड गोलरहित बराबरीमा रोकिएको हो। खेलको ८१औं मिनेटमा डिफेन्डर पेपेले रातो कार्ड खाएपछि पोर्चुगल...

ब्राजिल विश्वकप छनाैटमा तेस्राे देश

ब्राजिल फिफा विश्वकप २०२२ कतारका लागि छनोट हुने तेस्रो टिम बनेको छ। दक्षिण अमेरिकन छनोटमा शुक्रबार विहान सकिएको खेलमा कोलम्बियालाई १(० गोलले पराजित गरेपछि ब्राजिलले कतारको टिकट पक्का गरेको हो। यसअघि युरोपबाट दुई टिमले विश्वकपमा...

विश्वकप छनाैटमा स्पेनले ग्रीसमाथि १–० गाेलले जित निकाले

काठमाडौं । फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटमा स्पेनले जित हात पारेको छ। स्पेनले ग्रीसमाथि १–० को झिनो जित निकालेको हो। ग्रीसको घरेलु मैदानमा सम्पन्न खेलमा स्पेनका पाब्लो सारावियाले पहिलो हाफमा गरेको पेनाल्टी...

मंसिर ३ गते देखि ‘ए’ डिभिजन लिग हुने

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मिति सरेको छ । २९ कात्तिकबाट हुने भनिएको लिग अब ३ मंसिरबाट हुने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब लिगका खेलहरू शुक्रबार, शनिबार र...

RECENT POSTS

HOT NEWS