आज टी-२० विश्व कप क्रिकेटमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
काठमाडाैं । आईसीसी टी-२० विश्व कप क्रिकेटमा सेमिफाइनलका खेल आजदेखि हुँदैछ ।
पहिलो सेमिफाइनलमा बेलुका पौने ८ बजे इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै छन् । खेल आबुधाबीमा हुनेछ ।
सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता...
आसन्न विश्वकप छनोटकाे तयारी गर्न मेसीलाई अर्जेन्टिनाले फिर्ता बोलायो
काठमाडौं । अर्जेन्टिनाले आफ्ना स्टार लिओनल मेसीलाई फिर्ता बोलाएको छ। आसन्न विश्वकप छनोट प्रतियोगिताको लागि उनलाई स्वदेश फिर्ता बोलाइएको हो।
अर्जेन्टिनाले विश्वकप छनोटका आगामी खेलमा ब्राजिल र उरुग्वेसँग प्रतिस्पर्धा गर्दैछ। यी दुवै खेलका लागि प्रशिक्षक...
पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा
काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।
गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित...
सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा...
कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै
छ।
अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा...
महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बरमा
काठमाडौं । पाँच टोली सम्मिलित महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा सुरु हुने भएको छ। प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले भाग लिने निश्चित भएको हो।
अर्को महिना...
वेस्टइन्डिज विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरियो
काठमाडौं । साबिक विजेता वेस्टइन्डिज आईसीसी टी–२० विश्वकप क्रकेट २०२१ को समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेलामा श्रीलंकासँग २० रनले पराजित हुँदै वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको हो।
जितको लागि १ सय ९० रनको विजयी...
विश्वकपको छनोटको लागि नेपाली महिला क्रिकेट टिम बंगलादेश प्रस्थान गर्दै
काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टिम आज (बिहीबार) बंगलादेश प्रस्थान गर्दैछ ।
विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल एक हप्ताको तयारीका लागि बंगलादेश जान लागेको हो ।नोभेम्बर ४...
अन्तर्राष्ट्रिय म्याराथन विजेतालाई चार लाख
पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ ।
मञ्चद्वारा बुधबार यहाँ आयोजित...
आज कुकुर तिहार मनाइँदै
काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि...
नेपाली जनताको खुसी नै मेराे खुसी : अल्मुताइरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली जनताको खुसी नै आफ्नो खुसी रहेको जनाएका छन्।
मंगलबार पत्रकार सम्भेलनमा बोल्दै उनले नेपाली जनताको मायाले नेपाल आउन प्रेरित गरेको स्पष्ट पारे। ‘नेपाली जनताको...

























