गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिदुरलाई ६५ बर्ष माथिको उपाधि
काठमाडाैं । बिदुर बिष्ट गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को पुरुष ६५ बर्ष माथिको प्रतियोगितामा जित हात पार्दै उपाधि उचाल्न सफल हुनु भएकाे छ । बिष्टले सोमबार सम्पन्न फाईनलमा आफ्ना प्रतिद्वन्द्वी ज्ञानेन्द्र ताम्राकारलाई ४–०,...
निकेन बने च्याम्पियन
पोखरा । अन्तर वडास्तरिय वडाध्यक्ष कप रेपिड चेस टुर्नामेन्टमा भक्तपुर नगरपालिका वडा नं ६ का युवा खेलाडी निकेन कुसाथा च्याम्पियन बने । स्वीसलिग ९ चरणको खेलमा निकेनले ६ जीत र ३ बराबरी खेलेर साढे...
नेपाली आधुनिक फुटबललाई राम्रो गति दिने ओबरम्यानकाे निधन
काठमाडौं । छोटो समय मै नेपाली फुटबलमा आफ्नो अमिट छाप छोडेका जर्मन नागरिक होल्गर ओबरम्यानले ८५ बर्षको उमेरमा संसार छोडेर गएका छन् । अर्थात नेपाली फुटबलका यी हितैषीको दुःखद निधन भएको छ ।
सन् १९९१...
एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगिता नेपाली क्रिकेट टिमकाे जीत
टोकियो/जापान। जापान क्रिकेट एसोसियसनद्वारा आयोजित एम्बेसी कप-२०२१ क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट टिमले जीत हात पारेको छ । ।
अक्टोबर ३० र ३१ तारिख तोचिगी प्रान्तमा रहेको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको एम्बेसी कप-२०२१ मा नेपाल...
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपालमा आइपुग्याे
काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै शनिबार नेपाल आइपुगेका छन् । १० कात्तिक (बुधबार) प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा अध्यक्ष...
पाकिस्तान सेमिफाइनल नजिक
एजेन्सी । टी–२० विश्वकपमा पाकिस्तानले जीतको ह्याट्रिक लगाउँदै अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जीतसँगै पाकिस्तानले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ गर्दै अफगानिस्तानले प्रस्तुत गरेको १ सय...
रोनाल्डो पुनः जुम्ल्याहा सन्तानका बुवा बन्दै
एजेन्सी । विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पुनः जुम्ल्याहा सन्तानका बुवा बन्ने भएकाे छ ।
उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी हुन्। बिहीबार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफूहरू जुम्ल्याहा बच्चा पाउने आशमा...
टि–२० विश्वकप छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा नेपाली टिमको घोषणा
काठमाडौं । आसन्न महिला टि–२० विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।
बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट प्रशिक्षक जगत...
अब्दुल्लाह अल्मुताइरी तीन वर्ष नेपालको प्रशिक्षक रहन सहमत
काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नयाँ सम्झौता गर्न सहमत भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका...
एशियन कप छनाैटमा नेपाल ईरानसँग ४–० गोल अन्तरले पराजित
काठमाण्डौं । एएफसी अण्डर २३ एशियन कप छनाैटको समूह बी को खेलमा नेपाल ईरानसँग पराजित भएको छ । ताजकिस्तानको पामिर स्टेडियममा सोमबार साँझ सम्पन्न एएफसी अण्डर २३ एशियन कप छनाैटको समूह बी को खेलमा...

























