नेपालमा पहिलोपटक आमन्त्रणात्मक मोटरसाइकल यात्रा

काठमाडौं  । जावा मोटरसाइकलले नेपालका लागि ब्राण्डको आधिकारिक वितरक अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा शनिबार नेपालमा पहिलोपटक आमन्त्रणात्मक मोटरसाइकल यात्राको आयोजना गरेको छ। क्लासिक लिजेन्ड्सका सहसंस्थापक तथा निर्देशक अनुपम थरेजाले काठमाडौंदेखि नगरकोटसम्मको यात्राको नेतृत्व गर्दै जावा मोटरसाइकलमा...

सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उहाँले खेलकूदले नागरिकलाई स्वस्थ...

आइबा विश्व बक्सिङको अन्तिम ३२ मा पुगे सनिल

काठमाडौं । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ ।  सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता...

एएफसी यु–२३ एसियन कप छनौटमा माल्दिभ्स र श्रीलंकाकाे पनि कमजाेर प्रदर्शन

एजेन्सी । एएफसी यु–२३ एसियन कप छनौटतर्फ दक्षिण एसियाका दुई टोली माल्दिभ्स र श्रीलंकाले पनि आ–आफ्नो खेलमा हारको सामना गरेका छन् । समूह ए मा रहेको श्रीलंकाले आफ्नो पहिलो खेलमा सिरियासँग ५–० को हार बेहोर्यो...

एसियनकपकाे उद्घाटन खेलमाइरानसँग नेपाल भिड्दै नेपाल

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह बी का खेलहरु आजदेखि ताजिकिस्तानमा शुरु हुँदैछन् । जसमा प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो इरानसँग खेल्दैछ । ताजिकिस्तानी शहर दुशान्बे स्थित पामिर स्टेडियममा हुने आजको खेल...

भारतलाई १० पाकिस्तानले विकेटले गरी ऐतिहासिक जित दर्ता

एजेन्सी । विश्वकप क्रिकेट अन्तर्गत भएको आइतबार राति खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ। पाकस्तानले भारतलाई क्रिकेटको विश्वकपमा हराएको यो पहिलोपटक हो। यसअघिका पाँचवटै विश्वकपमा पाकिस्तानले भारतसँग हार व्यहोरेको थियो।  आइतबार भारतले दिएको १५२...

विमल घर्तीमगर मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट...

कतारमा विश्व कप खेलाउने छैटौं रंगशाला तयार

दोहा । सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि कतारले छैटौं रंगशाला निर्माण गरेको छ। बढी मात्रामा नेपाली कामदार खटिएको अल थुमामा रंगशालाको उद्घाटन शुक्रबार राति गरिएको हो। उन्नचालिसौं ‘हिज हाइनेस दि अमिर कप’...

इङ्ल्याण्डविरुद्ध इन्डिज ५५ रनमा अलआउट

दुबई । टी–२० वल्र्डकप २०२१ को सुपर–१२ राउण्डमा शनिवार राति खेलिएको प्रतियोगितामा वेस्ट इन्डिजले लज्जास्पद पराजय व्यहोरेको छ । इङ्ल्याण्डविरुद्ध खेल्दै वेस्ट इन्डिजको पुरै टीम केवल ५५ रनमा अलआउट भयो । प्रतिउत्तरमा इङ्ल्याण्डले उक्त...

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश

काठमाडौं । नामिबिया पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा नामिबियाले पहिलो पटक सुपर १२ मा स्थान सुरक्षित गरेको...

RECENT POSTS

HOT NEWS