मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित

काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ टिमसँग पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार बेलुकी भएको खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भएको हो । नेपालले पहिलो...

विकास मेराग्लिया च्यासल युथ क्लबबाट खेल्ने पक्का

एजेन्सी । इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास मेराग्लिया च्यासल युथ क्लबमा आबद्ध भएका छन्। गत मंगलबार इटालीबाट नेपाल आएका विकाससँग च्यासलले शुक्रबार सम्झौता गरेको हो। अब उनले च्यासलबाट सिजनको सहिद स्मारक ए डिभिजन लिग...

यी देशले अहिलेसम्म एक पटक मात्रै टी २० विश्वकप खेले

विश्व क्रिकेटमा टी २० फर्म्याटको सर्बाधिक ठूलो प्रतियोगिता आईसीसी टी २० विश्वकप क्रिकेट हो । अहिले टी २० विश्वकपको सातौं संस्करण ओमान र युएईमा जारी छ । सन् २००७ मा पहिलो टी २० विश्वकपपछि लगातार...

आज नेपालले इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । कमजोर तयारीका साथ कठिन प्रतिद्वन्द्वीको सामना गर्न लागेको नेपालले आज ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा इन्डोनेसिया यु–२३...

बंगलादेश सुपर १२ चरणमा प्रवेश

काठमाडाैं  । आईसीसी टि २० विश्वकपका क्वालिफाईङ्ग चरणमा पपुआ न्यु गिनी (पीएनजी) माथि विशाल जित निकाल्दै बंगलादेश सुपर १२ चरणमा प्रवेश गरेको छ । ओमानस्थित अल अमिरात क्रिकेट स्टेडियममा बिहिबार सम्पन्न समूह बी को क्वालिफाईङ्ग...

गोदावरीलाई एक दर्जन गोलहराउँदै कन्काईले सुखद् सुरुआत

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कन्काई नगरपालिकाले विजयी सुरुआत गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले हराउँदै कन्काईले सुखद् सुरुआत गरेको हो। कन्काईको एकतर्फी जितमा कुसुम...

साफ च्याम्पियनसिप फुटबलले आशा पलायो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा गरेका छन् । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसकेपनि...

आईसीसी टि–२० विश्वकपमा बिहीबार दुई खेलहरु हुँदै

एजेन्सी । युएई र ओमानमा जारी आईसीसी टि–२० विश्वकपमा बिहीबार दुई खेलहरु हुँदैछन् । पहिलो चरण अन्तर्गत आज हुने समूह ‘बी’ का दुबै खेल ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा बंगलादेश र...

युनाइटेडको रोमाञ्चक जित

काठमाडौं । च्याम्पियन्स लिगमा दुई गोलले पछि परेको प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ। युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको पहिलो हाफमा २–० पछि परेको थियो। तर, दोस्रो हाफमा तीन गोल गर्दै...

इटालीयन खेलाडी विकाश ‘ए’ डिभिजन लिग खेल्न काठमाडौंमा

काठमाडौं । आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नका लागि नेपाली मुलका इटालीयन खेलाडी विकाश मेरालिया काठमाडौं आइपुगेका छन्। इटालीमा बसेर व्यावसायिक फुटबल खेलिरहेका युवा स्ट्राइकर विकाश पहिलोपटक नेपाली लिग खेल्न फ्लाइ दुबईमार्फत् मंगलबार काठमाडौं...

RECENT POSTS

HOT NEWS