पीएसजीले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकाले

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले  आरबी लिपजिगमाथि ३–२ को जित निकालेको हो । पीएसजीको जितमा लियोनेल मेस्सीले २ गोल गरे भने किलियन एमबाप्पेले...

हिट ४९ प्रोफेसनल बक्सिङको उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुम्याे

काठमाडौं ।  ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप–२०२१’ को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने उक्त अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर...

नेपाली यू-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसारताजिकिस्तान जाने ३५ सदस्यीय...

साफ च्याम्पियनसिपको उपविजेता प्रति खेलाडी ५ लाख रुपैयाँ दिने

काठमाडौं  । साफ च्यापियनसिपको फाइनलमा पुगेर इतिहास रचेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई सरकारले पुरस्कृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रति खेलाडी ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता...

नेपाली फुटबल टोलीलाई खेलकुद मन्त्री गहतराज गरे स्वागत

काठमाडौं ।  साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा सबभन्दा ठूलो उपलब्धि अर्थात् उपबिजेता बनेको नेपाली फुटबल टोली स्वदेश फिर्ता भएको छ। सोमबार बिहान मुख्यप्रशिक्षक अब्दुल्ला अल्मुताइरी र डिफेन्डर रोहित चन्दविना टोली ३७औं दिनपछि स्वदेश फर्केको...

साफ च्याम्पियनसिपकाे उपविजेता नेपाली राष्ट्रिय फुटबल टाेली स्वदेश फिर्ता

काठमाडौं ।  साफ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली सोमबार बिहान स्वदेश आइपुगेको छ। टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरी र खेलाडी रोहित चन्द भने आएका छैनन्। प्रशिक्षक अलमुताइरीले राउन्ड रोविनको अन्तिम खेलबाट फाइनल पुगेपछि...

लिभरकुसनविरुद्ध म्युनिखको सानदार जित

काठमाडौं । जर्मनीको शीर्ष डिभिजन फुटबल लिग बुन्डेसलिगामा रोबर्ड लेवान्डोस्की र सर्ज गन्याब्री चम्किँदा बायर्न म्युनिखले लिभरकुसनविरुद्ध सानदार जित निकालेको छ। लिभरकुसनको मैदानमा सम्पन्न खेलमा बायर्नले ५–१ गोलको जित निकालेको हो। बायर्नको जितमा लेवान्डोस्की र...

आजबाट आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट शुरु

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा विश्वकप आयोजना हुन लागेको हो । खेल उद्घाटनको दिन पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने...

अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने

काठमाडौं । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्।  जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा...

साफले तुरुन्त आफ्नो निर्णय सच्याउनु पर्नेमा गणेश थापाको जोड

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीमाथि दक्षिण एसियाली फुटबल संघ(साफ)ले कुनै पनि हालतमा कारवाही गर्न नमिले जनाएका छन्।  साफका दौरान लिग चरणका दुई फरक खेलमा पहेंलो कार्ड पाएको...

RECENT POSTS

HOT NEWS