माल्दिभ्समा नेपाली टोलीले यसरी मनाइयो दशैँ
काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्समा रहेकाे छ ।
नेपाली टिम फाइनलमा पुगिसकेका छन् । पहिलो पटक साफको फाइनल पुगेको नेपालले आज शनिबार भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
विश्वभर रहेका नेपालीहरुले महान...
एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टिम जाँदै
काठमाडौं। उज्वेकिस्तानमा अक्टोबर २३ बाट ३१ तारिखसम्म हुने एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली टिम आगामी मंगलबार जाने भएको छ ।
पछिल्लो एक महिना देखि तयारीमा रहेको नेपाली टिम नेपालबाट सोझै प्रतियोगिता खेल्न जाने...
फाइनल पुगेको नेपाली टिमलाई प्रमको बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ ।
बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।
बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक...
नेपाल साफकाे फाइनल प्रवेश
काठमाडाैं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ।
बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल...
साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहाँस रच्ने लक्ष्यमा
काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपाल नयाँ इतिहाँस रच्ने लक्ष्यमा रहेको छ । सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम ८ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन...
नेपालका लागि बराबरी भए साफकाे फाइनल पुग्ने
काठमाडाैं । नेपालले साफ च्याम्पियनसिपमा लगातार दुई जित हात पार्दा फाइनल सहजै पुग्ने अनुमान गरिएको छ । पहिलो खेलमा आयोजक टोली माल्दिभ्सलाई १–० ले र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएपछि नेपालको फाइनल पुग्ने...
जर्मनी कतार विश्वकपमा छनाैट
एजेन्सी । युरोपियन छनोट अन्तर्गत समूह ‘जे’मा रहेको जर्मनीले २०२२ को कतार विश्वकपमा स्थान बनाएको छ। सन् २०१४ को विश्वविजेता जर्मनीले सोमबार भएको छनोट खेलमा नर्थ म्यासेडोनियालाई ४-० ले पराजित गर्दै कतार विश्वकप छनोट...
फ्रान्सले युईएफए नेशन्स लिगको उपाधि उचाल्याे
एजेन्सी । विश्व विजेता फ्रान्सले युईएफए नेशन्स लिग फुटबलको पनि उपाधि जितेको छ ।
आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्सले उपाधि उचालेको हो।
फ्रान्सलाई उपाधि दिलाउने क्रममा करिम बेन्जेमा र किलियन एमबाप्पेले...
साफ फुटबलमा भारतले नेपाललाई हरायाे
काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आइतबार राति माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले हराएकाे छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ८२ मिनेटमा भारतले अग्रता लिएको थियो। भारतका...
मैत्रीपूर्ण खेलमा पोर्चुगलसंग कतारको लजास्पद हार
काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कतार पोर्चुगलसंग ३-० को गोलान्तरले लजास्पद हार व्यहोरेको छ । शनिबार राति भएको मैत्रीपूर्णमा पोर्चुगलले कतारलाई ३-० ले हराएको हो ।
पोर्चुगललाइ जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जोसे फोन्टे र आन्द्रे...

























