वाग्मती सरकारले फागुन अन्तिमदेखि प्रदेश खेलकुद आयोजना गरिने
मकवानपुर । वाग्मती प्रदेश सरकारले फागुन अन्तिम सातादेखि प्रदेश खेलकुद प्रतियोगिता–२०७८ आयोजना गर्ने भएको छ । फागुन २८ देखि चैत ५ सम्म हुने प्रतियोगितामा आठ खेल समावेश हुने प्रदेश खेलकुद विकास परिषद् हेटौंडाले जनाएको छ ।
परिषद्का...
फुटबलर मनिष डाँगी डिस्चार्ज
काठमाडौं । मछिन्द्र फुटबल क्लबका खेलाडी मनिष डाँगी उपचार पछि डिस्चार्ज भएका छन्। सहिद स्मारक ए डिभिज लिगको शनिबार भइरहेको खेलको क्रममा डाँगी घाइते भएका थिए। उनी मैदान प्रवेश गरेको ३ मिनेट नबित्दै हेडिङ...
राष्ट्रिय टोलीका कप्तान आईपीएलमा विक्नुभएन सन्दीप
काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२२ को अक्सनमा विक्नुभएन । यस सिजनको मेगा अक्सनमा लेग स्पिनर सन्दीपलाई कुनैपनि टोलीको बोली नलागेको हो । उहाँमाथि लगातार दोस्रो सिजन...
अनन्त तामाङ भारतीय सुपर लिग क्लब इस्ट बंगालबाट खेल्ने
काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य अनन्त तामाङ भारतीय सुपर लिग (आईएसएल) क्लब इस्ट बंगालमा अनुबन्ध भएका छन् ।
थ्रीस्टार क्लबबाट ए डिभिजन लिग खेल्दै आएका २४ वर्षीय अनन्त सिजनको बाँकी खेलका लागि इस्ट...
नेपाल फिफा विश्व बरियतामा १६७ औंमा उक्लियो
काठमाडौं । फिफा बरियतामा नेपाल २ स्थान माथि उक्लिएको छ। फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल २ स्थान माथि १६७औं स्थानमा उक्लिएको हो। नेपाल यसअघि १६९ औं...
मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको खेल घरेलु मैदानमा खेल्ने
काठमाडाैं । ए डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटको खेल घरेलु मैदानमा खेल्ने भएको छ।
श्रीलंकाको ब्लु स्टार क्लबसँग हुने खेल चैत २२ गते दशरथ रंगशालामा खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले...
विन्टर ओलम्पिकको चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस
बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा...
खेलकुदलाई अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय पहिचान स्थापित गर्ने प्रमुख माध्यम
काठमाडौं । सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ । स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार...
इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ६० वर्षको पर्खाइपछि सेनेगल च्याम्पियन
काठमाडौं । साडियो मानेले निर्धारित समयमा पेनाल्टी चुकाए पनि सुटआउटमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ ।
क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक...
अण्डर–१९ एक दिवसीय विश्वकप क्रिकेटको उपाधि भारतकाे पाेल्टामा
एजेन्सी । भारतले उन्नाइस वर्षमुनिको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
फाइनलमा इंग्ल्याण्डमाथि ४ विकेटको जित निकाल्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । १ सय ९० रनको लक्ष्य भारतले १४ बल...

























