ब्रिगेड ब्वाइज ए डिभिजनबाट घटुवा
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत साेमबार सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लब सातदोबाटो यूथ क्लबसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले ब्रिगेडलाई ३-२ गोलअन्तरले हारएको हो। खेलको १३ औं मिनेटमा...
एन्फाकाे राष्ट्रिय महिला लिगको दोस्रो चरण विराटनगरमा हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण विराटनगरमा हुने भएको छ ।
एन्फा र विराटनगर महानगरपालिकाबीच बिहीबार विराटनगरमा लिग गर्ने विषयमा सम्झौता भएको हो । एन्फा अध्यक्ष...
नेपाल पाकिस्तान फ्रेन्डसीप टी २० क्रिकेट प्रतियोगिता हुने
काठमाडौं । पाकिस्तानी राजदूतावासको आयोजनामा मार्चमा नेपाल पाकिस्तान फ्रेन्डसीप टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । १० मार्चसम्म आयोजना हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने छन् ।
१२ टिमलाई चार चार समूहमा विभाजन गरिएको...
जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनबाट मुक्त
काठमाडौं । खेल सकिन दुई मिनेट बाँकी छँदा अफ्रिकी खेलाडी अंगुना जुनियर निर्णायक गोल गरेपछि जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनबाट मुक्त बनेको छ ।
दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले...
च्यासल युथ क्लब रेलिगेसनमा
काठमाडौं । फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएपछि च्यासल युथ क्लब शनिबार सहिद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसनमा परेको छ ।
च्यासल युथ तीन सिजन नेपाली फुटबलको शीर्ष डिभिजन लिग खेलेर ‘बी’ डिभिजनमा झरेको हो...
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफले मनाङ मर्स्याङ्दी क्लबलाई हरायाे
काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबमाथि सानदार पुनरागमन जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेल एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै एपिएफले मनाङमाथि...
सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग फागुन १८ देखि चैत २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
एन्फाले...
सातदोबाटोलाई हराउँदै मछिन्द्र ‘ए’ डिभिजन लिग च्याम्पियन
काठमाडौं । ‘जायन्ट किलर’ सातदोबाटो युथ क्लबमाथि संघर्षपूर्ण जित निकाल्दै साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोलाई १–० ले...
भ्याक्सिनलाई प्राथमिकता दिएमा खेलबाटै अलग रहने : जोकोभिच
एजेन्सी । नोभाक जोकोभिचले कोभिड भ्याक्सिन लगाउन अनिवार्य गरेमा आफूले भविष्यमा टेनिस ट्रफी गुमाउन चाहेको बताएका छन् । सर्बियाली टेनिस स्टारले बीबीसीस“ग कुराकानीमा बताए कि उनी भ्याक्सिन विरोधी नभएर व्यक्तिगत अधिकारलाई समर्थन गर्ने खालका...
नेपाली टोली विश्वकप ग्लोबल छनोटका लागि १४ सदस्यीय घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि १४ सदस्यीय टोली घोषणा गरेको छ। छनोटका खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ।
ओमानमा शुक्रबारदेखि सुरु हुने छनोट खेलका लागि...

























