मच्छिन्द्र लगातार दोस्रो पटक शहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्याे

काठमाडौं । मच्छिन्द्र क्लबलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउँदै शहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को मैजारो भएको छ । दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मच्छिन्द्रले एपीएफ क्लबलाई २–१ गोलले हरायो । दुई खेल...

ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटे कतार विश्वकपपछि हट्ने खुलासा

ब्राजिलका फुटबल प्रबन्ध प्रमुख टिटेले यसै वर्ष कतारमा हुने विश्वकपपछि आफूले जिम्मेवारीबाट हट्ने खुलासा गरेका छन् ।  २००२ को विश्वकप जीतसँगै पाँच पटक विश्व विजेता बनेको ब्राजिल फुटबलको जिम्मेवारी लिएदेखि ६० वर्षीयले टिटेले आफ्नो...

थ्रीस्टार ए डिभिजन लिगमा शीर्ष ४ मा परेन

काठमाडौं । थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग हारबाट जोगिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले बीबीसीसँग १–१ गोलको बराबरी खेलेको हो। इन्ज्युरी समयको...

रूसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल नहुने

काठमाडौं । रुसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल रूसमा नहुने भएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबल महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने भनिएको फाइनल सारेको हो । शुक्रबार बसेको युरोपियन...

फिफा विश्वकप ट्रफी सगरमाथा पु¥याउने अभियान सुरू

काठमाडौं । फिफा विश्वकप ट्रफीको (रिप्लिका) र फिफा सदस्य २११ वटा राष्ट्रहरुको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत सात महादेशका अग्ला शिखरहरूमा पु¥याउने अभियानको आज शुभारम्भ भएको छ । बुधबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै...

अन्तिम खेलमा फ्रेन्ड्स र शेर्पाले अंक बाँडे

काठमाडौं । सहिद ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्स र शेर्पाले १–१ गोलको बराबरी खेलेका हुन्।...

नेपाल एसियन कप छनोटमा कठिन समूहमा

काठमाडाैं । नेपाल एसियन कप छनोटको दोस्रो चरणमा समूहको चौथो स्थानमा रहेको थियो। अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसम्मिलित समूहमा नेपालले २ जित र ६ हारसहित ६ अंक जोडेको थियो। नेपालले दुवै खेलमा चाइनिज...

नेपालकाे टी–२० विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं । सन् २०२२ मा अष्ट्रेलिया हुने टी–२० विश्वकपमा पुग्ने नेपालको सपनामा अधुरो रहेको छ । ओमान स्थित अल अमिरात क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको १७६...

नेपालले विश्वकप छनोट सेमिफाइनलमा युएईविरूद्व पहिला फिल्डिङ गर्दै

काठमाडौं  । नेपालले आईसीसी टी–२० विश्वकप छनोटको पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा भएको टसमा युएईका कप्तान अहमद राजाले केहीबेर पछि सुरू हुने खेलका लागि...

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ओमनमा जारी टी२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिएकी छिन् । उनले आज ट्वीट गर्दै नेपाली...

RECENT POSTS

HOT NEWS