चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रालिबीच प्रायोजन सम्झौता

काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स प्रालिबीच आइतबार (माघ ४) प्रायोजन सम्झौता भएको छ । एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका निम्ति छानिएको चित्लाङ एफसी र प्रभु...

नेपाल बंगलादेशसँग ३–० ले पराजित

काठमाडौं ।  साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ। थाइल्यान्डको बैंककस्थित नोनथाबुरी स्टेडियमको फुटसल एरिनामा भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो। बंगलादेशका लागि कप्तान सबिना खातुन, कृष्णरानी सरकार र लिपी अख्तरले...

एन्फाको निर्वाचन रोक्न अन्तरिम आदेश जारी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतले आइतबार एन्फाको निर्वाचन र निर्वाचनसम्बन्धी सबै कार्य रोक्न आदेश दिएको हो । एन्फा उपाध्यक्ष...

सन्दीपकाे राजशीही वारियर्स विजयी

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत आइतबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशीही वारियर्स विजयी भएको छ । सुरुमा ब्याटिङ गरेको रंगपुर राइडर्सले दिएको १७९ रनको चुनौती राजशाहीले १९ ओभर...

कीर्तिपुर भेगिए मेयर कप खो खो प्रतियोगितामा टिम दर्ता हुन आह्वान

कीर्तिपुर / “स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कीर्तिपुर खो खो एकेडेमी र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा कीर्तिपुर भेगिए विद्यालय स्तरीय छात्र छात्रा दोश्रो मेयर कप खो खो प्रतियोगिता २०८२...

एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्ने

काठमाडौं । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि दशरथ रङ्गशालास्थित कभर्डहलमा हुने भएको छ । जसमा उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन्...

नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४...

गौतम एजुकेशनको ब्रान्ड एम्बेस्डरमा क्रिकेटर प्रतिभा शेर मल्ल

काठमाडौं । नेपाली क्रिकेटका उदाउँदो प्रतिभा शेर मल्ल बागबजारस्थित गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डर बनेका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच यसबारेमा औपचारिक सम्झौता भएको छ । नेपाली खेलप्रेमीमाझ लोकप्रिय क्रिकेटर...

वेल्सका चर्चित फुटबल टेरीकाे निधन

एजेन्सी ।  आफ्नो समयका चर्चित मिडफिल्डर टेरी योराथको ७५ वर्षको उमेरमा निधन भएको छ । उनी वेल्स तथा लिड्स युनाइटेडका पूर्वखेलाडी हुन् । टेरी योराथले लिड्सका लागि एक सय ९९ खेल खेल्दै ११ गोल गरेका...

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो...

RECENT POSTS

HOT NEWS