नेपालले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जित्याे
काठमाडौं । चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् ।
गेरोगी, पुम्से र स्पिड...
एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न
काठमाडौं । सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ड्र’ सम्पन्न भएको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलतालिका सार्वजनिक गरिएको हो।
लिगमा १० टोलीको सहभागिता रहनेछ। लिग चरणपछि शीर्ष ६ टोली सुपर सिक्समा...
विश्वकपलाई लक्षित गर्दै एन्फा अर्ली इलेक्सन गर्ने निर्णय
काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठकबाट समय अगावै निर्वाचन (अर्ली इलेक्सन)मा जाने निर्णय भएको छ । आउँदो माघ २८ गते निर्वाचन गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।
२०७९ असारमा निर्वाचित भएको...
कप्तान रोहित पौडेललाई कार प्रदान
काठमाडौं । ओमोडा र जेकोले शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई कार प्रदान गरेको छ । रोहितको कप्तानीमा लुम्बिनी लायन्सले दुई साताअघि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जितेको थियो ।
नेपाली खेलाडीतर्फ रोहित...
नवौँ एनभीए भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदै
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ आजदेखि सुरु हुँदैछ ।
पीएम कप एनभीए लिग छनोटको आधार समेत रहेको एनभीए भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवैतर्फ...
एनभिए भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा
काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनामा पुस ११ देअि १९ गतेसम्म हुने नवौँ संस्करणको एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।
च्याम्पियनसिपमा २० टोलीको सहभागिता रहनेछ । जसमा १२ पुरुष र...
महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक
काठमाडाैं । आइसिसी महिला टी-२० विश्वकपको विश्व छनोटको खेल तालिका सार्वजनिक गरिएको छ।
साे तालिका अनुरूप नेपालको त्रिवि मैदान र मुलपानी मैदानमा हुने नेपालको पहिलो खेल थाइल्यान्डविरूद्ध भेट पक्का गरेकाे छ ।
समूह बीममा नेपालले स्कटल्यान्ड,...
बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न
काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित...
आइसीसी टी–२० विश्वकपका लागि तयारी शुरू
काठमाडौं। आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आइतबारदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडी सहित...
पाकिस्तानले यू-१९ एसिया कप क्रिकेटको उपाधि जित्याे
काठमाडौं । पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।
पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६...

























