साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाल एफसीले जित्याे

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतको लिग च्याम्पियन इस्ट बंगाल एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा भिडन्तमा नेपालको लिग च्याम्पियन...

फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या

एजेन्सी । इक्क्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा आएर दुई व्यक्तिले ३३ वर्षीय फुटबलर पिनेइटा, उनकी आमा र ग्वायाकिल शहरको उत्तरमा रहेको एक महिलामाथि गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमलाई...

महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल पाठक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार प्रमुख प्रशिक्षकमा हर्षललाई नियुक्त गरेको जानकारी दिएको हो। थाइल्यान्ड क्रिकेट टिमका पूर्व प्रशिक्षक रहेका हर्षलले नेपाली...

मेस्सीलाई विश्वकप प्रत्यक्ष अवलोकन गर्न निमन्त्रणा

एजेन्सी । अर्जेन्टिनाका महान फुटबलर लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारत र श्रीलंकामा आयोजना हुन लागेको टी–२० क्रिकेट विश्वकप प्रत्यक्ष अवलोकनका लागि निमन्त्रणा गरेको छ । आइसिसीका अध्यक्ष जय शाहले भारत भ्रमणमा रहेका...

राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुष २५ गतेदेखि सुरु गर्ने भनिएको राष्ट्रिय लिग फुटबलमा १७ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । सुरुमा ए डिभिजनका ६ र एन्फा प्रेसिडेन्ट कपका सेमिफाइनल...

आजदेखि यू–१९ एसिया कप क्रिकेट सुरू

काठमाडाैं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कप शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । यू–१९ एसिया कपको यो १२औँ संस्करण हो । प्रतियोगिता डिसेम्बर १२ तारिखसम्म सञ्चालन हुनेछ । यू–१९...

पोखराविरुद्ध काठमाडौंका चार्ल्सवर्थले अर्धशतक प्रहार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक प्रहार गरेका छन् । खेल १५ओभरको दोस्रो बलमा पुग्दा बेनले अर्धशतक पूरा गरेका...

नेपाल चाइनिज ताइपेइसँगको खेलमा पराजित

काठमाडौं । नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ। मंगलबार भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपाल मैत्रीपूर्ण दुवै खेलमा पराजित भयो।  खेलको पहिलो हाफ बराबरीमा रोकिएको नेपाल दोस्रो हाफमा...

जनकपुर बोल्ट्सको एनपिएलमा पहिलो जित

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले हरायो । यसअघि...

आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया । जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेई फिफा वरियतामा नेपालभन्दा...

RECENT POSTS

HOT NEWS