नेपाल आइपुग्याे दक्षिण अफ्रिकाका ब्याटर फाफ डू प्लेसिस
काठमाडौं । दक्षिण अफ्रिकाका ब्याटर फाफ डू प्लेसिस काठमाडौं आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन खेल्नका लागि उनी नेपाल आएका हुन् ।
डू प्लेसिसलाई विराटनगर किंग्सले टिममा आबद्ध गरेको छ ।...
तीन वर्षदेखि स्थगित ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग
काठमाडौं । नेपाल फुटबल खेलाडी संघले झन्डै तीन वर्षदेखि स्थगित सहिद स्मारक ए–डिभिजन लिग यसै वर्ष अनिवार्य रुपमा गर्नुपर्ने माग दोहोर्याउँदै एन्फा कार्यसमिति बैठकबाट लिगको मिति घोषणा हुनपर्ने जनाएको छ। संघले विज्ञप्ति जारी गर्दै...
विश्वकप विजेता मेस्सी भारत आउने
काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी आगामी डिसेम्बर मा भारत आउने भएका छन् । उनी आफ्नो ‘गट इन्डिया टुर २०२५’अन्तर्गत भारत आउन लागेका हुन् ।
उनले भारतमा रहँदा चार शहरहरू- कोलकाता, अहमदाबाद, मुम्बई...
फिफा यु-१७ विश्वकपको पोर्चुगलले उपाधि जित्याे
काठमाडौं । पोर्चुगलले फिफा यु-१७ विश्वकपको उपाधि जितेको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो ।
दोहाको खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले...
सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत
काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन्।
नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ ।...
ट्राई नेसन्स मैत्रीपूर्ण खेलमा नेपालले इन्डोनेसियासँग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलमा आज इन्डोनेसियासँग खेल्ने भएकाे छ ।
नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेई सम्मिलिति प्रतियोगिताको यो पहिलो खेल हो । खेल नेपाली समय अनुसार...
प्रमले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता नेपाली टोलीलाई बधाई दिइन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र अफिसियलसमेतलाई बोलाएर उहाँले...
पहिलो नेत्रहीन महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल फाइनल पुग्याे
काठमाडौं । पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी-२० विश्वकप क्रिकेटमा नेपाल फाइनल पुगेको छ। शनिबार कोलम्बोको पी सारा ओभलमा भएको दोस्रो सेमिफाइनलमा नेपालले पाकिस्तालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब नेपालले विश्वकपको...
विश्व कराते च्याम्पियनसिपमा सहभागी टाेलीलाई ट्रयाकसुट प्रदान
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले सिनियर विश्व कराते च्याम्पियनसिप २७ औँ संस्करणमा सहभागी हुने नेपाली टोलीलाई ट्रयाकसुट प्रदान गरेको छ ।
एनआरएनए स्पोर्टस एकेडेमीले ललितपुरको कोरियन बार्बिक्यूमा एक कार्यक्रमको आयोजना गरी नेपाली टिमलाई ट्रयाकसुट...
एनपिएलमा विराटनगरले काठमान्डुलाई हरायाे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। काठमान्डुले दिएको १३५...
























