कुरासाओ फिफा विश्वकपमा छनौट

एजेन्सी। क्यारेबियन देश कुरासाओ फिफा विश्वकपमा छनौट हुने इतिहास कै सबैभन्दा सानो देश बनेको छ । फिफा विश्वकपको कनकाफ छनौटतर्फ आफ्नो अन्तिम तथा निर्णयक खेलमा जमैकासँग गोलरहित बराबरी खेलेपछि कुरासाओले फिफा विश्वकप छनौटमा इतिहास कोर्न...

लालिगुँरासले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जित्याे

काठमाडौं । गोलरक्षक अन्जल श्रेष्ठको सानदार प्रदर्शनमा लालिगुँरास स्पोर्ट्स एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मङ्गलवार भएको फाइनलमा लालीगुराँसले चित्लाङ फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ ले हराएको हो । प्रतियोगितामा अन्जल फाइनल खेलको...

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको दोस्रो खेल जित्नका लागि कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको विजयी लक्ष्य दिएको छ। मंगलबारको पहिलो खेलमा त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको...

एनपीएलको पहिलो खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई हरायाे

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो खेलमा काठमान्डु गोर्खाजले साविक वितेजा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको छ। त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...

महिला कबड्डी विश्वकपमा नेपाली कबड्डी टोलीकाे पहिलाे जित

काठमाडौं । आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ । पुल बी मा रहेको नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको...

प्रधानमन्त्रीद्वारा एनपिएलको दोस्रो संस्करण उद्घाटन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण उद्घाटन गरेकी छिन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टस आमने सामने भएका थिए। प्रधानमन्त्री...

यस्ता छन् एनपिएलका आठ टोलीका खेलाडी

काठमाडाैं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरू हुँदैछ। आठ फ्रेञ्चाइज टोलीले भाग लिने प्रतियोगिताका खेलहरू यसपटकदेखि फ्लडलाइटमा हुनेछन्।  फ्लडलाइटमा हुने खेल दिउँस ४ बजे सुरु...

एनपीएलमा पहिलो संस्करण बराबरकै पुरस्कार दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो संस्करण बराबरकै पुरस्कार दिने भएको छ। यो पटक पनि पुरस्कार राशी पहिलो संस्करणअनुरुप नै वितरण गरिनेछ। एनपीएलको सम्पूर्ण तयारी पूरा भएको...

विश्वकपछनोटमा पोर्चुगल आयरल्यान्डसँग २-० गोलले पराजित

काठमाडौं । विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो। आयरल्यान्डको जितमा खेलको १७ औं र ४५ मिनेटमा ट्रोय...

नेपाल प्रिमियर लिगकाे टिकट दर सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि टिकट दर सार्वजनिक गरेको छ । यस्तै क्यानले बिहीबार सूचना जारी गर्दै टिकटको बिक्री पनि खुला गरेको छ...

RECENT POSTS

HOT NEWS