फुट्सलमा फ्रेन्डसिप क्लब प्रथम
भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा रहनुभएको थियो।...
एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार खेलतालिका सार्वजनिक गरेको हो ।
मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको...
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए
काठमाडौं । विश्वकप छनोट तथा यूएईमा ओडीआई र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन...
सहिद स्मारक ए डिभिजन लिग नभएपछि धर्ना
काठमाडौं । २ वर्षदेखि लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगित गरेको विरुद्ध नेपाल फुटबल खेलाडी संघले धर्ना कार्यक्रम गरेको छ ।
सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयबाहिर उनीहरूले हाम्रो बुट थन्किएका...
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनकाे पहिलाे साता
काठमाडाैं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।
बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले फागुनको पहिलो हप्ता राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो।
२०७९ सालमा...
नेपालले दुई विकेट गुमाए
काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बुधबार जारी संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले आफ्नो दुई विकेट गुमाएको छ ।
नेपालले छैटौं विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका...
ए डिभिजन लिग फुटबल गर्ने सहमति
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यस वर्ष राष्ट्रिय लिग फुटबल गरेर अर्को वर्ष ए डिभिजन लिग फुटबल गर्ने सहमति भएको छ ।
सोमबार एन्फा कम्प्लेक्समा एन्फा र क्लबहरूबीच बसेको...
महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड नगद पुरस्कार पाउने
काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड भारतीय रुपैयाँको नगद पुरस्कार दिने घोषणा गरेको छ।
आईसीसी महिला विश्वकप २०२५ को उपाधि जितेपछि सोमबार बीसीसीआईका सचिव देवजीत साइकियाले एएनआईसँगको कुराकानीमा...
एन्फा र ‘ए’ डिभिजन क्लबबीच बैठक बस्दै
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच आज (सोमबार) बैठक बस्दैछ ।
एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको हो ।
बैठक दिउँसो २...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा
काठमाडौं । आज भन्दा महिना अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भएका अष्ट्रेलियाका नागरिक म्याट रसले पदबाट राजीनामा दिएका छन्।
अखिल नेपाल फुटबल संघ(एन्फा) लाई उनले राजीनामा पत्र बुझाएको स्रोतबाट जानकारी प्राप्त भएकाे छ...

























