नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित

काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ । सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को...

नेपालले तुर्कमेनिस्तानसँग गाेल गर्न चुक्दा बराबरी खेल्न बाध्य

काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेल्दै अंक बाँडेको छ । समूह एफ अन्तर्गत थाइल्याण्डको चोनबुरी स्टेडियममा बुधबार भएको खेलमा नेपाल र तुर्कमेनिस्तानले गोलरहित बराबरी खेलेका हुन् ।...

नेपालकाे एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राखेको छ । बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपालले अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको...

ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ वरियतामा ६ स्थान खस्किएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र ६ स्थान तल झरेर ७१औं स्थानमा पुगेका हुन् । बुधबार...

‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि घोषणा गरेको शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ । एन्फाले मङ्गलबार पत्रकार सम्मेलनगरी क्लबहरुको सुझावको आधारमा आगामी पुसमा हुने भनिएको होम...

नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ । छनोटमा हालसम्म...

विश्वकप छनोटमा युएई माथि नेपालकाे रोमाञ्चक जित

काठमाडाैं । ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर-६ को आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको रोमाञ्चक जित निकालेको छ । लिग चरणका दुवै खेलमा जित निकालेको नेपालले...

नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा सुरुवाती दुई खेलमा अंक जोड्न नसकेको नेपालले तेस्रो खेलमा भियतनामविरुद्ध अंक जोड्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले भियतनामविरुद्ध ३ अंककै लागि खेल्ने...

नेपालद्वारा मलेसियालाई ५ विकेटले पराजित गरेसँगैं शृंखला कब्जा

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको ५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला ३–२ ले जितेको छ । नेपालले बुधबार भएको पाँचौं ट्वान्टी–२० अन्तर्राष्ट्रियमा मलेसियालाई ५ विकेटले पराजित गरेसँगैं शृंखला कब्जा गरेको हो । नेपालले अघिल्लो दिन...

एसियन कप छनोटमा भियतनामविरुद्ध खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग हुने खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । प्रशिक्षक म्याट रसले भियतनाम विरुद्ध हुने होम एण्ड अवे म्याचका लागि आइतबार किरण कुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय...

RECENT POSTS

HOT NEWS