आज विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग खेल्दै
मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग खेल्दै छ ।
पहिलो खेल हेर्ने नेपाली समर्थकहरु उत्साहित भएका छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका...
नेपालले विश्वकपको अघि अभ्यास खेलमा दोस्रो जित
काठमाडौं । आसिफ शेखको आक्रामक ब्याटिङमा क्यानडालाई हराउँदै नेपालले विश्वकपको अघि अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार चेन्नईमा भएको खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको...
प्रीति राई सम्मिलित इतिहाद क्लबले दाेश्राे उपाधि जित्याे
एजेन्सी । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इतिहाद क्लबले अर्को उपाधि जितेको छ।
अम्मान एफसीलाई शनिवार ५-० ले पराजित गर्दै इत्तिहादले जोर्डन कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको हो । इत्तिहादले...
नेपालले यूएईविरुद्धको टस जितेर फिल्डिङ रोज्याे
काठमाडाैं । टि-२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको अभ्यास खेलमा टस जितेर फिल्डिङ रोजेको छ।
चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा खेल जारी छ ।
यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार...
साफ महिला च्याम्पियनसीप फुटबलमा दुई खेल हुँदै
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् ।
पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी...
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
काठमाडौं । दक्षिण एसियाली खेलकुद महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिपको उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दैछन् । पोखरा रंगशालामा आज दिउँसो ३ बजे शुरू हुने खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको शुरुवात गर्ने...
एसिया–प्यासिफिक एलिट–१४ मा सेमिफाइनल प्रवेश
काठमाडौं । नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन् ।
अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार आफ्नो समूहमा...
राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा एपीएफ
काठमाडदं । समिराज थोकरले दुई गोल गरेपछि विभागीय टोली एपीएफले जावलाखेल युथ क्लब विरुद्ध पुनरागमन जित निकाल्दै राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।
सातदोबा६ोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा एपीएफले जावलाखेल युव...
नेपाली बक्सिङ बोर्डले पालना गरेको भन्दै उजुरी
एजेन्सी । भारतीय बक्सिङ बोर्डले आफ्नो मातहतको निकाय जस्तो गरी नेपाली बक्सिङ बोर्डलाई निर्देशन दिएको र त्यसलाई नेपाली बोर्डले पालना गरेको भन्दै सोविरुद्ध उजुरी परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बेनामी उजुरीमा राष्ट्रिय राष्ट्रिय स्वाभिमान...
फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाइने
कैलाली, ७ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला खेल मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला र खेलग्रामका रूपमा...

























