टोकियो ओलम्पिकमा प्रारम्भिक चरणबाटै बाहिरिइन् सरस्वती
काठमाडाैं । जापानमा जारी ३२ औं गृष्मकालीन ओलम्पिकमा नेपाली एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएकी छिन्। शुक्रबार बिहान भएको महिला १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती ९ खेलाडीमध्ये आठौं भइन्। व्यक्तिगत समयसमेत...
टोकियो ओलम्पिकमा गौरिकाको राष्ट्रिय कीर्तिमान राखिन्
काठमाडौं । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा नेपालकी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
टोकियो एक्वेटिक सेन्टरमा भएको खेलमा गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।...
बरमुडा बन्याे ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो देश
काठमाडौं । बरमूडा ओलम्पिकमा स्वर्ण जित्ने सबैभन्दा सानो राष्ट्र बनेको छ । बरमूडाकी एथलेट फ्लोरा डफीले ट्रायथलोनमा स्वर्ण जित्नुभएको हो । मात्र ६३ हजार जनसङ्ख्या रहेको बरमुडाका लागि ३३ वर्षीय डफीले स्वर्ण दिलाउनुभएको हो ।
ट्रायथलोनमा...
आज ओलम्पिकमा गौरिकाले प्रतिस्पर्धा गर्दै
काठमाडाैं । टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले बुधबार आज १ सय मिटर फ्रिस्टाइलकाे पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन्। उनको स्पर्धा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ
उनी रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र...
टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान, पौडी खेलाडी शाह हिट चरण पार
काठमाडाैं । जापानमा चलिरहेको टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका...
टी ट्वान्टी वरीयतामा नेपाल १२ औं स्थानमा
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो ।
आईसीसीले आइतबार...
नेपाली लिग खेल्ने अवसर पाएकोमा शाहिद अफ्रिदी उत्साही
काठमाडौं । नेपालकै सर्वाधिक महँगो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ। अफ्रिदीले नेपाली लिग खेल्ने अवसर पाएकोमा आफू उत्साही भएको पनि...
टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया खेलाडीले स्वर्ण जित्दै इतिहास रचिन्
काठमाडाैं । जापानकी १३ वर्षीया खेलाडीले टोकियो ओलम्पिकमा स्वर्ण जित्दै इतिहास रचेकी छिन्।
१३ वर्षीया मोमिजी निशियाले महिला स्ट्रिट स्केटबोर्डिङमा सोमबार स्वर्ण जितेर इतिहास बनाएका हुन्। यो स्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितिन्। उनी...
ओलम्पिक छ स्वर्णसहित चीन शीर्षस्थानमा कायमै
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्षस्थानमा कायमै छ । चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा जापान दोस्रो...
नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव
काठमाडाैं । नेपालले साफ च्याम्पियनसिप आयोजना गर्न आधिकारिक प्रस्ताव पाएको छ।
शुक्रबार बसेको साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो। त्यससँगै आयोजनाका लागि नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका...
























