ओलम्पिकमा चीनको अग्रता कायमै
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ३८ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
चीनले हालसम्म ३८ स्वर्ण, ३१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ। पदक तालिकाको दोस्रोमा अमेरिका...
एनआईटीए फउत्कृष्ट वर्ष खेलाडीको अवार्ड भीम र वसन्तीलाई
काठमाडाैं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा वसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ ।
नेपाल आर्मीका भीम र बागलुङकी वसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको...
ओलम्पिकमा ३४ स्वर्णसहित कुल ७४ पदक जित्दै चीन पदक तालिकाको शीर्ष स्थानमा
टोकियो ओलम्पिकमा ३४ स्वर्णसहित कुल ७४ पदक जित्दै चीन पदक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। उसले २४ रजत र १६ कास्य पदक जितेको छ।
दोस्रो स्थानमा रहेको अमेरिकाले २९ स्वर्ण, ३५ रजत र २७...
ओलम्पिकमा चीनको अग्रता कायमै
एजेन्सी । जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' मा एसियाली मुलुक चीनको अग्रता कायमै छ।
टोकियोमा जारि ओलम्पिकको ११ औं दिनको खेल सकिँदा २२६ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन...
बुढाथोकी फ्रेन्ड्स क्लबमा अनुबन्धित
काठमाडाैं । मिडफिल्डर प्रकाश बुढाथोकी फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन्।
फ्रेन्ड्सले बुढाथोकीलाई शहिद स्मारक ए डिभिजन लिग अवधिभरका लागि भित्र्याउने गरी सोमबार सम्झौता गरेको हो
सम्झौता रकम खुलाइएको छैन। उनले नै टोलीको कप्तानी सम्हाल्ने क्लबले जनाएको...
अमेरिकाले जित्याे कन्काकाफ गोल्ड कपको उपाधि
काठमाडाैं । अमेरिकाले मेक्सिकोलाई पराजित गर्दै कन्काकाफ गोल्डकपको उपाधि हात पारेको छ । सोमबार बिहान भएको रोमाञ्चक खेलको अतिरिक्त समयमा १–० को कठिन जित हात पारेको हो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल...
टोकियो ओलम्पिकका पदक पुराना स्मार्टफोन र ल्यापटपबाट बनाइएका
एजेन्सी । अहिले जापानको टोकियोमा ग्रिष्मकालीन ओलम्पिक चलिरहेको छ। सन् २०२० मा हुनु पर्ने ओलम्पिक कोभिड-१९ महामारीका कारण एक वर्षपछि धकेलिएको हो।
जारी ओलम्पिकमा यो समाचार तयार पार्दासम्म पदक तालिकामा चीन २२ स्वर्णसहित शीर्ष स्थानमा...
ए डिभिजन लिगकाे पुरस्कार राशी बढाइयो
काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग आगामी कात्र्तिक २९ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । डिभिजन खेल्ने क्लबसँगको छलफलपछि सहमतिमा प्रतियोगिता सुरु हुने मिति निर्धारण गरिएको एन्फाले जनाएको छ...
बीस स्वर्णसहितओलम्पिकमा चीन पहिलो स्थानमा
काठमाडाैं । जापानमा चलिरहेको टोकियो ओलम्पिकमा चीन २० स्वर्णपदकसहित शीर्ष स्थानमा रहेको छ । चीनले २० स्वर्ण, १२ रजत र १२ कास्यसहित कुल ४४ पदक जितेको छ ।
यस्तै दोस्रो स्थानको जापानले १७ स्वर्ण, चार...
टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै
काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा यो समाचार तयार पार्दासम्म चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। चीनले हालसम्म १८ स्वर्ण, ९ रजत र ११ कास्यसहित ३८ पदक जितेको छ।
यता, १६ स्वर्ण...
























