नेपालले पिएनजीसंगक्रिकेट खेल्ने

३२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी सेप्टेम्बरमा ओमानमा त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनी (पिएनजी) दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग टु सिरिज आगामी...

भरत खवाससहित बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडाैं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले पोखराको बन्द प्रशिक्षणमा रहेकामध्येबाट १० खेलाडी बाहिरिएको जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बाहिर राख्दै २८...

ईपीएल खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढ्यो

काठमाडाैं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब बढेको छ । ईपीएलले हिजो प्रेस विज्ञप्ति निकाल्दै चौथो संस्करणको प्रतियोगिता खेल्ने नेपाली खेलाडीको तलब २० प्रतिशतले बढेको जनाएको हो...

अनुसन्धान बयानपश्चात अलमुताइरी सकारात्मक

काठमाडाैं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) उपाध्यक्षबीचको  विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा...

देशमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन हुने

काठमाडौं  ।  खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम...

नेपालको फिफा वरीयता तीन स्थान सुधार

काठमाडाैं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो। नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा उक्लिएको...

चेल्सीले यूईएफए सुपरकप उपाधी जित्याे

बेलफास्ट । गोलरक्षक केपा एरिजाबालागाको उत्कृष्ट प्रदर्शनमा चेल्सीले बुधबार यूईएफए सुपरकप जितेको छ । उसले पेनाल्टीमा भिल्लारियललाई ६–५ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा थियो । गत सिजन पहिलो रोजाइका...

अमेरिका शीर्ष स्थानमा रहँदै टोकियो ओलम्पिक सम्पन्न

काठमाडौं ।  निर्धारित समयभन्दा करिब एकवर्ष पछि सुरु भएको टोकियो ओलपिम्पक सफलतापूर्बक सम्पन्न भएको छ। आयोजक शहर टोकियोमा दैनिक कोरोनाभाइरसका संक्रमितको संख्या बढ्दै गरेपनि जापानले ओलम्पिकलाई सफलतापूर्बक सम्पन्न गर्नु चुनौतीपूर्ण बनेको थियो । टोकियो...

राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार बन्द प्रशिक्षणको टुङ्गो लगाएको हो । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप ९साफ० र एसियन...

महिला एसियन कप २०२२ छनोट खेल उज्वेकिस्तानमा हुने

काठमाडाैं । नेपालमा तय भएको एएफसी महिला एसियन कप २०२२ छनोट खेलअन्तर्गत समूह ‘एफ’को खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ। एसियाली फुटबल महासंघ (एएफसी)ले गत महिना सार्वजनिक गरेको समूह तालिका अनुसार नेपालसँगै हङकङ र...

RECENT POSTS

HOT NEWS