दोश्रो किपू मेयर कप ब्याडमिण्टन कप सम्पन्न
काठमाडाैं । कीर्तिपुर नगरपालिका वडा नं. २, देवढोका स्थित ईन्द्रायणी खेल मैदान (कभर्ड हल) मा भैरहेको दोश्रो किपू मेयर कप ब्याडमिण्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
ईन्द्रायणी परिवार क्लव, देवढोका कीर्तिपुरको आयोजनामा भैरहेको यस...
नागरिकता पाउन मुस्किल भएपछि कुस्ती खेलाडी शिवानी दुखि बनिन्
महेन्द्रनगर । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन...
नयाँ रणनीति लागू गर्छौं : प्रशिक्षक अलमुताइरी
काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ ।
नेपाल र भारतबीच...
अमेरिकी सैन्य विमानबाट खसेर अफगानी फुटबलरकाे निधन
एजेन्सी । अफगानिस्तानमा उडिरहेको अमेरिकी सैन्य विमानबाट १७ वर्षीय फुटबलरको मृत्यु भएको छ । गत सोमबार काबुलमा उडिरहेको अमेरिकी सैन्य विमानबाट खस्नेमा एक जना १७ वर्षीय अफगानी फुटबलर पनि रहेको पुष्टि भएको हो ।
तालिबानले...
युवा फुटबलर निराजन थ्री स्टारबाटै खेल्ने
काठमाडौं । युवा डिफेन्डर निराजन महर्जन नयाँ सिजनका लागि ए डिभिजन क्लब थ्री स्टारमै रहने भएका छन् ।
महर्जनले शुक्रबार ललितपुरे क्लब थ्री स्टारसँगको सम्झौता नवीकरण गरेका छन् । निराजनले सम्झौता नवीकरण गरेको थ्री स्टारले...
पारालम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीलाई बिदाई
काठमाडौं । जापानको राजधानी टोकियोमा यही सेप्टेम्बर २ देखि ४ तारिखसम्म आयोजना हुने पारालम्पिक २०२० मा सहभागी हुन जाने नेपाली पारा तेक्वान्दो टोलीका खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई बिदाई गरिएको छ । पारालम्पिकमा सहभागी हुन...
साफको उद्घाटन खेलमा नेपाल-मालदिभ्स भिड्ने
काठमाडाैं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक माल्दिभ्ससँग भिड्ने भएको छ। आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले मालेस्थित रंगशालामा आयोजक टोलीसँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ।
दोस्रो खेल ३ अक्टोबरमा श्रीलङ्कासँग खेल्नेछ। ८ अक्टोबरमा...
आठौँ सागमा उनले टिम कातातर्फ स्वर्ण जिताएका राईको निधन
काठमाडाैं । नेपालमा भएको आठौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण विजेता कृष्णबहादुर राईको निधन भएको छ ।
सन् १९६८ मा जन्मिएका राईको कोरोनो भाइरसको सङ्क्रमणका कारण हिजो निधन भएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका...
अफ्रिका कप अफ नेसन्स फुटबलको ड्र सार्वजनिक
काठमाडौं । क्यामरुनमा अर्को वर्ष आयोजना हुने अफ्रिका कप अफ नेसन्स फुटबलको ड्र सार्वजनिक गरिएको छ । ड्र मा सहभागी २४ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ ।
अफ्रिकन फुटबल महासंघले सार्वजनिक गरेको ड्र अनुसार...
अफगानले पाराओलम्पिक सहभागी नजनाउने
लन्डन । अफगानिस्तानका दुई खेलाडीले आसन्न पाराओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् ।तालिवानले सत्ता कब्जा गरेसँगै तेक्वान्दोकी जाकिया खुदादादी र एथ्लेटिक्सका हुसेन रसोउलीले पारा ओलम्पिक गुमाउने भएका हुन् । दुवै पारा एथ्लिटहरूले पारा ओलम्पिकका...

























