नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने : कप्तान सुनिल क्षेत्री

काठमाडाैं । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन्। हिजाे सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका भारतीय टोलीका कप्तान क्षेत्रीले पत्रकारसँग बोल्दै नेपाली टिम कठिन रहेको र नेपालसँग...

क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडे

काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । उनी अहिले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि...

विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको गर्न अग्रह

 काठमाडौं । अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द...

नेपालले वेस्ट इन्डिजमा हुने विश्वकप यू–१९ गुमायो

काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी यू–१९ विश्वकप कुनै खेल नै नखेली गुमाएको छ । युवा विश्वकपको १६ औं संस्करण वेस्ट इन्डिजमा २०२२ मा आयोजना हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कोभिड–१९ का कारण...

युथ ब्वाइज एण्ड गल्र्स बक्सिङमा स्वस्तिका पराजित

काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी स्वस्तिका तिरुवा सेमिफाइनलमा पराजित भएकी छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका स्वस्तिका लाइट...

महिला एसियन कप छनोटमा राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका साथ तयारी

काठमाडौं । दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ । दक्षिण एसिया बाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई...

नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग आउँदो २८ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले...

अफगानी महिला फुटबल टाेलीको उद्धार

एजेन्सी । तालिबानले सत्ता कब्जा गरेपछि यति बेला अफगानिस्तानमा ठूलै हलचल मच्चिएको छ । पछिल्ला घटनाक्रमले देशभर त्रास फैलिएको छ । तालिबानको आगमनपछि महिला फुटबल खेलाडी डरमा रहेको भन्दै विभिन्न संघ संस्था लगायतले चाँडोभन्दा चाँडो...

महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एएफसी महिला एसियन कप-२०२२ को छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट पाँच खेलाडीलाई रिलिज गर्दै...

च्यासल युथ क्लवमा फुटबल एकेड्मी सञ्चालन हुने

काठमाडौं । च्यासल युथ क्लबले समेत फुटबल एकेडेमी सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले एकेडमी सञ्चालनका लागि पुष्पसदन विद्यालयसँग सम्झौता गरेको छ । शुक्रबार क्लब, विद्यालय र एन्फाबीच सम्झौता भएको छ ।...

RECENT POSTS

HOT NEWS