नेपालकाे नम्बर एक गोलकिपर किरणलाई विदेशी कम्पनीको प्रायोजन
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेम्जोङलाई विदेशी कम्पनीले प्रायोजन गरेको छ । युरोपियन राष्ट्र साइप्रसको ग्लोभ्स कम्पनी आरजीले किरणलाई ग्लोभ्स प्रायोजन गरेको हो ।
आरजीसँग किरणले दुई वर्षको सम्झौता भएको...
फिफा सदस्यका लागि १.५ बिलियन डलरकाे राहत काेष
एजेन्सी - फिफाले कोरोनाको कारण आर्थिक सङ्कटको सामना गरिरहेका सदस्यहरुका लागि १ दशमलव ५ बिलियन डलरको राहत कोषलाई मञ्जुरी दिएको छ ।
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सबै दुई सय ११ देशको लागि राहत कोषलाई...
रोहित नेपाल फिर्ता
काठमाडौं - इन्डोनेसिया लिग खेलिरहेका नेपाली फुटबल टिमका सदस्य रोहित चन्द त्यहाँको लिग रोकिएपछि नेपाल फर्केका छन् । रोहित शुक्रबार राति नेपाल फर्किएको उनका दाजु रविन चन्द ठकुरीले जानकारी दिए । जाकार्ताबाट मलेसियाको क्वालालम्पुर...
कोरोनाका कारण डेविस कप यस बर्ष नहुने
एजेन्सी - कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्वका प्रतिष्ठित प्रतियोगिता प्रभावित भएका छन् । पछिल्ला केही दिनदेखि खाली स्टेडियममा खेल सुरु हुन थालेका छन् । यसैबीच कोरोना भाइरसको महामारीकै कारण डेविस कप टेनिसको...
लिभरपुलले जित्याे तीस वर्षपछि प्रिमियर लिगकाे उपधी
एजेन्सी – लिभरपुल ३० वर्षपछि इंग्लिस प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ । गएराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन...
पूर्वराष्ट्रिय फुटबल खेलाडी थापासहित ६ जनाले सर्वोच्च अदालतबाट पाए सफाई
काठमाडौं - सर्वोच्च अदालतले पूर्वराष्ट्रिय फुटबल खेलाडी सागर थापासहित ६ जनालाई सफाई दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार थापासहित, सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्वखेलाडी...
चेल्सीले रोनाल्डोलाई अनुबन्ध गर्ने
काठमाडौं - चेल्सीले आउने समरमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न चाहेको ग्लोबल प्रेसले जनाएको छ । चेल्सीले हाकिम जिएच र टिमो वर्नरलाई लगभग अनुबन्ध गरिसकेको खबर बाहिर आइसकेको छ ।
अब चेल्सीले रोनाल्डोलाई...
फिफामा नेपालकाे स्थान यथावत
काठमाडौं - विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ ।
फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको...
अनलाईन इन्टरनेशनल कराँते कातामा नीतालाई स्वर्ण, रविन्द्र रजत प्राप्त
काठमाडौं – सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । नीता आचार्यले स्वर्ण जित्दा रविन्द्र मानन्धरले रजत जित्न सफल भएकाे छ ।
केरला...
आईसीसीले क्रिकेटमा नयाँ नियम लागू
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै क्रिकेट खेलको केही नियममा अस्थायी परिवर्तन गरेको छ । अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट कमिटीले नियमको अस्थायी परिवर्तन सम्बन्धी गरेको प्रस्तावलाई...
























