कोरोना प्रभावित खेलाडीलाई राहत वितरण

काठमाडौं - बाँके जिल्ला फुटबल संघले आफ्ना जिल्लाका कोरोना प्रभावित खेलाडीलाई राहत वितरण गरेको छ । जिल्ला फुटबल संघ बाँकेले महिला र पुरुष गरि ४३ खेलाडीलाई जनही १ हजार ७ सय ७५ रुपैयाँ राहत...

पीएसजीले जित्याे फ्रेन्च कपको उपाधि

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि चुमेको छ । शुक्रबार राति इटियेनमाथि १–० गोलले पराजित गर्दै पीएसजीले फ्रेन्च कपको उपाधि हासिल गरेकाे छ । पीएसजीको जितमा नेयमारले खेलको १४ औं मिनेटमा विजयी...

सदस्यसचिवको तलब सिफारिस

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको तलब सिफारिस गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले सदस्यसचिवको पदपूर्तिका लागि गठन गरेको समितिले सदस्यसचिवको तलब बुधबार सिफारिस गरेको हो। समितिले सदस्यसचिवको तलब नेपाल सरकारको सचिव सरह हुने गरी...

फुटबल खेलाडीकाे अभिनय रहेकाे ‘अफसाइड’ सार्वजनिक

काठमाडौं - मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठसहित अन्य फुटबल खेलाडीहरु अभिनित वेब सिरिज ‘अफसाइड’ को पहिलो भाग सार्वजनिक भएको छ । फुटबल खेलाडी र नेपाल फुटबल एजेन्टको सहकार्यमा तयार पारिएको सिरियल युट्युवमार्फत बिहीबार...

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य

काठमाडौं - नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्द राजवैद्य नियुक्त भएका छन्। ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका राजवैद्यलाई अध्यक्ष जीवनराम श्रेष्ठले कार्यकारी निर्देशकको नियुक्ती पत्र बुधबार प्रदान गरे। कमिटीको विधानको भाग ९ को धारा ३९ को...

राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता रद्द

काठमाडौं - वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता रद्द भएको छ । २०७६ साल चैत १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना गर्ने भनिएकोको प्रतियोगिता यसअघि कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो...

युथ ओलम्पिक चार वर्षपछि

 काठमाडौं - सन् २०२२ मा सेनेगेलमा आयोजना हुने भनिएको युथ ओलम्पिक प्रतियोगिता चारवर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र सेनेगलले युथ ओलम्पिक खेल २०२६ मा सार्न सहमत भएका हुन् । विश्वभर कोरोनाभाइरस...

यूईएफए युरोपा लिगको ‘ड्र’ सार्वजनिक

काठमाडौं – युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले यूईएफए युरोपा लिग फुटबलको क्वाटरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक क्वाटरफाइनल ड्र अनुसार वुल्फवर्ग र शाख्तर डोनेक्ट्सबीचको विजेताले फ्रान्कफुर्ट र बसेलबीचको विजेतासँग खेल्नेछ । इंग्लिस क्लब म्यानचेस्टर...

च्याम्पियन्स लिगको तालिका सार्वजनिक

एजेन्सी – युरोपियन फुटबलको सर्वोच्च निकाय युइफएले च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक भएकाे छ । कोराना कारण रोकिएको लिगमा पेरिस सेन्ट जर्मन ९पिएसजी०, लाइप्जिङ, एथ्लेटिको मड्रिड तथा एटलान्टाले क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेका छन् भने...

धावक विल्सन किप्साङमाथि चार वर्षको प्रतिबन्ध

एजेन्सी - म्याराथनका पूर्व कीर्तिमानधारी धावक विल्सन किप्साङमाथि चार वर्षको प्रतिबन्ध लगाइएको छ। एन्टी डोपिङ नियम तोडेको भन्दै ३८ वर्षीय केन्याली धावकमाथि प्रतिबन्ध लगाइएको हो। उनले अप्रिल २०१८ र मे २०१९ को बीचमा एन्टी डोपिङको नियम...

RECENT POSTS

HOT NEWS