आज च्याम्पियन्स लिगकाे सेमिफाइनलमा एथ्लेटिको म्याड्रिड र लाइपजिग खेल्दै
एजेन्सी - युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ । आज हुने सो खेलमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र जर्मन क्लब आरबी लाइपजिग आमने सामने हुँदैछन् ।
यी दुई स्पेनिस र जर्मन...
युभेन्ट्सको नयाँ प्रशिक्षक पिर्लो
एजेन्सी - आन्द्रे पिर्लो युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले क्लबका पूर्व मिडफिल्डर पिर्लोलाई शनिबार टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
युभेन्ट्सले शनिवारै माउरिजियाे सारीलाइ बर्खास्त गरेको थियो । युभेन्ट्सले गत...
पीसीआर परीक्षणपश्चात मात्रै प्रशिक्षणमा सहभागी गराउने
काठमाडाैं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको पीसीआर परीक्षणको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराउने भएको छ ।
आगामी भाद्र १ गतेदेखि थाल्ने प्रशिक्षणका लागि ३४ खेलाडीलाई १४ दिनको क्वरेण्टीनमा राखिएको छ । प्रशिक्षणको तयारीमा...
आज रातीदेखि युरोपा लिग हुने
एजेन्सी - कोरोनाभाइरसका कारण लामो समयसम्म रोकिएको युरोपा लिग आजबाट सञ्चालन हुने भएकाे छ ।
गत १३ मार्चबाट रोकिएको लिग करिब पाँच महिना पछि फेरि हुन लागेको हो । लिगमा आज मात्रै अन्तिम १६ का...
राष्ट्रिय टिमको गोलकिपर प्रशिक्षकमा विकास मल्ल
काठमाडाैं - विकास मल्ल नेपाली राष्ट्रिय फुटबल टिमको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक समितिले राष्ट्रिय टिमका पूर्व गोलकिपर मल्ललाई नयाँ जिम्मेवारी दिएको हो। आफ्नो खेल करिअरमा उत्कृष्ट गोलकिपर मल्ल त्रिभुवन...
अनलाइन स्विमिङकोर्स शनिबारबाट हुने
काठमाडौं - नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ कोर्स शनिबारबाट हुने भएको छ ।
श्रावण १७ र १८ गते दुई दिनसम्म संचालन हुने अनलाइन कोर्समा पौडी सम्बन्धी...
दोहोरो स्वर्णत्रारी मन्डेकाजी श्रेष्ठ नगदसहित सम्मानित
काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद सागका दोहोरो स्वर्णत्रारी मन्डेकाजी श्रेयठ नगदसहित सम्मानित गरेकाेछ ।
नेपालको तर्फबाट पहिलो स्वर्णपदक बिजेता एवम् नेपाललाई दुई स्वर्णपदक दिलाएका करातेका मण्डेकाजी श्रेष्ठलाई राष्ट्रिय युवा संघ नेपालले ५ लाख नगदसहित...
रियलका खेलाडीमा कोरोना
एजेन्सी - रियल म्याड्रिडका स्ट्राइकर मारियानो कोभिड–१९ को परीक्षणमा पोजेटिभ पाइएको क्लबले मंगलबार जानकारी दिएको छ ।
क्लबले वक्तव्य जारी गर्दै २६ वर्षीय खलाडीको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमा नै आइसोलेसनको नियम पालना गरिरहेको...
यस बर्ष कसले जित्ला युरोपियन गोल्डेन बुट ?
एजेन्सी - सन् २०१९-२० को सिजन युरोपियन गोल्डेन बुटको होड अझै खुल्ला छ । सिरी ए मा अन्तिम दुई चरणको खेल बाँकी रहँदा गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ । यस अवार्डका लागि तीन...
विश्वकप, एसियन कप प्रशिक्षणको तयारीमा जुट्यो एन्फा
काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो ।
एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै...

























