विश्वकप बिजेता एम्बाप्पेलाई पनि कोरोना
काठमाडौं- सन् २०१८ काे विश्वकप बिजेता फ्रान्सेली फुटबल स्टार केलियन एम्बाप्पे कोरोना संक्रमित भएका छन् ।
उनी कोरोना भाइरसबाट संक्रमित भएको फ्रेन्च फुटबल फेरेडेसन (एफएफएफ)ले जनाएको हो । एम्बाप्पे हाल आइसोलेसनमा छन् । उनले केहि दिनअघि...
सागर थापासहिद पाँच खेलाडीलाई निर्दोष ठहर
काठमाडौं - मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ ।
न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार...
ओलम्पियनको बीमा गर्ने
काठमाडौं - नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने भएको छ ।
एनओसीको शनिबार बसेको भर्चुअल बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बीमा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको...
नेपाली टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग
काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो
। नेपाली...
बेलायतका फुटबलरको सुविधा बराबर
एजेन्सी - इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले महिलाको राष्ट्रिय टिमका खेलाडीले समेत पुरुष सरहको सेवा सुविधा प्राप्त गरिरहेको जनाएको छ ।
एफएले बुधबार पुरुष र महिला फुटबल खेलाडीलाई समान तलब सुविधा र भत्ता पाईरहेको घोषणा...
महिला र पुरुष फुटबलरको सुविधा बराबर गर्ने देश ब्राजिल
एजेन्सी - ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ ।
ब्राजिलले अन्तराष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीकाे दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएकाे हाे ।...
अर्जेन्टिनाका राष्ट्रपतिको मेस्सीलाई सन्देश
अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् ।
क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ...
सिनसिनाटी ओपनमा ओसाका फाइनलमा पुगिन्
एजेन्सी - जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको फाइनलमा प्रवेश गरेकी छिन् ।अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर ओसाका उपाधि नजिक पुगेकी हुन् ।
चौंथो वरियताकी ओसाकाले...
सीपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट बलिङ
काठमाडाैं - क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ ।
वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो...
जापान ओलम्पिकको तयारीमा रहेकाे काराँते टाेलीकाे स्थगन
काठमाडौं - जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराँते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ । कोरोना भाइरसको महामारीका कारण कराँते खेलाडीको प्रशिक्षण मङ्गलबारदेखि स्थगन गरिएको हो ।
कराँते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले...
























