टोटनह्याम क्वार्टरफाइनलमा
एजेन्सी-मेसन माउन्टले पेनाल्टी मिस गरेपछि टोटनह्यामले चेल्सीलाई पेनाल्टीमा हराउँदै काराबाओ कपकोक्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा टोटनह्याम ५–४ गोलअन्तरले विजयी भएको हो ।
लगातार ९ वटा पेनाल्टी...
यूईएफए अवार्ड मनोनयनमा परेनन् रोनाल्डो र मेस्सी !
एजेन्सी - यूईएफए ‘प्लेयर अफ दि इयर’ अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको मनोनयनमा तीन खेलाडी परेका छन् । मनोनयनमा म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएन, बायर्न म्युनिखका...
एन्जल डी मारियालाई ४ खेलमा प्रतिबन्ध
एजेन्सी - पेरिस सेन्ट जर्मन (पीएसजी) का मिडफिल्डर एन्जल डी मारियालाई चारवटा खेलमा प्रतिबन्ध लगाइएको छ । उनलाई फ्रान्सेली लिगले बुधबार लिग वानका चारवटा खेलमा प्रतिबन्ध लगाएको हो ।
मार्सेलीसँगको १-० को हार व्यहोरेको खेलमा...
राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास
एजेन्सी - क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । क्रोएसिया फुटबल फेडेरसनले सोमबार राकिटिकले सन्यास घोषणा गरेको जनाएको छ ।
उमेरले ३२ वर्षीय राकिटिकले क्रोएसियाको राष्ट्रिय टिमबाट १०६ खेल खेल्दै १५...
सरकारले खेलाडीलाई अपमान गरेकाेप्रति संघकाे आपत्ति
काठमाडौं - सरकारले यस वर्षको संविधान दिवसको अवसरमा प्रदान गर्ने घोषणा गरेको विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गरिने व्यक्तिको सूचीमा देशका लागि पदक जितेका खेलाडी भने उपेक्षामा परेका छन्।
असाेज ३ गते शनिबार ५...
मेस्सी भए संसारमा सबैभन्दा बढी कमाउने दश फुटबलरकाे सूचीमा पहिला
एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी बनेका छन्। अमेरिकन बिजनेश म्यागजिन फ्रोब्सले २०२० मा मेस्सीले १ सय २६ मिलियन पाउण्ड कमाइ गरेको जनाएको छ। उनीभन्दा पछि इटालियन...
इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित
एजेन्सी — एभर्टनले सिजन अगाडि टिमलाई सुदृढ बनाउन नयाँ खेलाडी किनेको रणनीतिलाई सही सावित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–० ले हराएको छ । रोयटर्सटोटनहमको घरमा एभर्टनले जित निकालेको यो सन् २०१२ यता...
इरानमा युवा कुस्ती खेलाडीलाई मृत्युदण्ड
एजेन्सी - इरानले कुस्तीका एक खेलाडी नविद अफकरीलाई मृत्युदण्ड दिएको छ । विश्वभरिका ८५ हजार खेलाडी आबद्ध विश्व खेलाडी संघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले नविदको मृत्युदण्डको सजाय रोक्न अपील गरेको थियो । अमेरिकी राष्ट्रपति...
एनओसीलेद्वारा ओलम्पियनसहित ८९ जनाको कोरोना बिमा
काठमाडौं - नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना भाइरस (कोभिड–१९) को बिमा गराएको छ । एनओसीले शुक्रबार विज्ञप्ति जारी गर्दै एनओसीका कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजवैद्यले जारी गरेको विज्ञप्तिमा ओलम्पियन...
आजबाट प्रिमियर लिग इंग्लिस सुरु
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ। पहिलो दिन शनिबार प्रिमियर लिगका चार खेल हुँदैछन्।
डिफेन्डिङ च्याम्पियन लिभरपुलले नवप्रवेशी क्लब लिड्ससँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै, आर्सनल र फुलहाम, क्रिस्टल प्यालेस र साउथह्याम्पटन तथा वेष्टहाम...























