फिफाले चामत्कारिक ‘साम्बा’ लेख्यो
काठमाडौं - ‘साम्बा’ उपनामले चिनिने फुटबलर सावित्रा भण्डारीको नाममा नेपालमा अनेक कीर्तिमानी छन् । उनी नेपालमा मात्रै नभएर दक्षिण एसियाकै चर्चित महिला फुटबलर हुन् ।
गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेअर स्टाइलले...
ला लिगाका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी
एजेन्सी - ला लिगाका अध्यक्ष ज्याभिएर तेबासले जारी सिजनका बाँकी खेलहरु ११ जुनदेखि सुरु गर्ने तयारी भइरहेको जनाएका छन् ।
कोरोनाभाइस महामारीका कारण २०१९/२० को सिजन नै अहिले स्थगित छ । सेभिया र रियल बेटिसबीचको...
रोवर्टो मार्टिनेज विश्वकप २०२२ सम्म बेल्जियमको प्रशिक्षक रहने
एजेन्सी - बेल्जियमका मुख्य प्रशिक्षक रोवर्टो मार्टिनले सन् २०२२ को कतार विश्वकपसम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
एभरटन विगन र स्वान्सीका पूर्वप्रशिक्षक रहेका मार्टिनेजले सन् २०१६ देखि बेल्जियमको प्रशिक्षण सम्हालेका थिए । उनको...
प्रिमियर लिगका खेलाडीमा कोरोना
काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आवद्ध क्लवका खेलाडी र पदाधकारीसहित ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार प्रिमियर लिगका १९ क्लबका खेलाडी तथा पदाधिकारी गरी ७४८ जनाको परीक्षण गरिएकोमा ६...
मेस्सी पहिलोपटक ट्रेनिङमा फर्किए
एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाले शुक्रबार झन्डै दुई महिनापछि पहिलोपटक आफ्नो प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस रोक्नका लागि स्पेनमा गरिएको लकडाउन केही खुकुलो भएसँगै बार्सिलोनाले प्रशिक्षण सुरु गरेको समाचारमा जनाइएको छ ।
बुधबार...
यसै बर्ष हुन लागेकाे फिफा फुटसल वर्ल्डकप स्थगित
एजेन्सी- यसै वर्ष लिथुअनियामा हुने तय भएको फिफा फुटसल वर्ल्ड कप स्थगित भएको छ ।
आगामी सेप्टेम्बर १२ देखि अक्टोबर ४ सम्म हुने भनिएको उक्त प्रतियोगिता कोरोनाभाइरस महामारीका कारण स्थगित भएको हो । फिफाले फुटसल...
कोरोना भाइरसका कारण फिफा द वेस्ट अवार्ड रद्द
एजेन्सी - फिफाले यो वर्षको फिफा द वेस्ट अवार्ड रद्द गरेको छ।
कोरोना भाइरसका कारण उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रदान गर्ने अवार्ड यो वर्ष नगर्ने फिफाले निर्णय गरेको स्पेनिस मिडिया मार्काले लेखेको छ।
यो वर्षको अवार्ड...
युवा स्टार केलियन एमबाप्पेले जिते गोल्डेन बुट
एजेन्सी - फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । एमकाप्पेले लगातार दोस्रो सिजन फ्रेन्च पलग वानको गोल्डेन बुट जित्न सफल भएका हुन्...
सागमा दोहोरो स्वर्णधारी मन्डे समाजसेवामा
काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी करातेका मन्डेकाजी श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । हरेक दिन प्रशिक्षण र खेलका लागि भनेर दौडिरहने मन्डे अहिले समाजसेवीका रूपमा पनि अघि बढेका छन्...
टोटेनहम हट्सपरका फरवार्ड सन सैन्य तालिममा अब्बल
एजेन्सी - दक्षिण कोरिया तथा इंग्लिस क्लब टोटेनहम हट्सपरका फरवार्ड ह्युङ मिन सन सैन्य तालिममा अब्बल ठहरिएका छन् । झन्डै तीन साता लामो अनिवार्य सैन्य तालिममा सहभागी सन तालिम लिने उत्कृष्ट पाँच सहभागीमा पर्न...

























