क्लोस बने वायर्नका सहायक प्रशिक्षक
एजेन्सी - विश्वकप तथा जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोस जर्मन च्याम्पियन वायर्न म्युनिखका सहायक प्रशिक्षक नियुक्त भएका छन्।
४१ वर्षीय क्लोसले आगामी सिजनदेखि जिम्मेवारी सम्हाल्नेछन्। यसअघि उनी वायर्नका युवा टिमका प्रशिक्षक थिए। सन् २०१६ मा...
समीक्षाको उपचारमा चिकित्सकको लापर्बाही
काठमाडौं — चिकित्सकको लापर्बाहीका कारण महिला फुटबलकी उदीयमान खेलाडी समीक्षा मगरको उपचार कठिन बनेको छ । गम्भीर चोट लागेको १२ दिन भइसक्दा पनि मगरको आँखाको शल्यक्रिया भएको छैन । उनको आँखाको घाउ दिन प्रतिदिन...
अखिल नेपाल फुटबल संघकाे डे स्थगित
काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा डे स्थगित गरेको छ ।
कर्मा छिरिङ शेर्पाको नयाँ कार्यसमिति चयन भएपछि एन्फाले बैशाख २२ लाई एन्फा...
भारतले गुमायो वर्ल्ड बक्सिङ च्याम्पियनसिप आयोजनाको मौका
काठमाडौं - भारतले मेन्सवर्ल्ड बक्सिङ च्याम्पियनसिप आयोजनाको अवसर गुमाएको छ । भारतले अर्को वर्ष आयोजना हुन लागेको च्याम्पियनसिप आयोजनाको अवसर गुमाएको हो ।
अन्तर्राष्ट्रिय बक्सिङ संघ ९आइबा० ले भारतीय बक्सिङ महासंघले च्याम्पियनसिप अधिकारको शुल्क समयमै...
फ्रान्समा सिजनका बाँकी खेलहरू नहुने
एजेन्सी - फ्रान्सका शीर्ष दुई फुटबल लिगमा यो सिजनका बाँकी खेलहरु नहुने भएका छन् ।
कोरोना भाइरस विरुद्धको लकडाउन तथा त्यसका लागि अपनाइएको सामाजिक दूरीका उपायका कारण खेल अहिले रोकिएको छ । आउँदो जुन १७...
काेभिड १९ संक्रमण नरोकिए अर्को वर्ष पनि ओलम्पिक नहुने
एजेन्सी - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सन् २०२० मा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षका लागि सरेको थियो । तर कोरोना भाइरस हालसम्म सामान्य अवस्थामा आउन सकेको छैन ।
जापानको खेलकुद अध्यक्ष...
फिफाले पाँच जना खेलाडी सब्सिच्युट गर्न प्रस्ताव
एजेन्सी - फुटबलको सर्वोच्च निकाय फिफाले स्थगित सिजन सक्न सहज होस् भन्दै एउटै खेलमा पाँच सब्सिच्युटको उपयोग गर्न प्रस्ताव गरेको छ । कोरोना भाइरसका कारण विश्वभरका धेरै जसो फुटबल लिगहरु स्थगित भएका बेला बाँकी...
नेपाल फिफा फुटसल वरीयता एक सय ६३ औं स्थानमा
काठमाडाैं - फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरीयतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ ।
फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको अन्तराष्ट्रिय प्रदर्शन पनि राम्रो रहेको छैन । यस्तैमा नेपालको बरियता एक सय ६३...
फिफाबाट एन्फाले पाँच लाख अमेरिकी डलर पाउने
काठमाडाैं – विश्व फुटबल महासङ्घ (फिफा) ले आफ्ना एसोसिएट राष्ट्रलाई दिँदै आएको सहयोग अनुसार यो पटक पाँच लाख डलरका दरले वितरण गर्ने भएको छ । जसमा अखिल नेपाल फुटबल सङ्घले पनि पाँच लाख डलर...
मनमोहन मोमोरियल अन्तर प्रदेशक कप यू १६ क्रिकेट स्थगित
काठमाडौं - कोरोना भाइरसको कारण मनमोहन मोमोरियल अन्तर प्रदेशक कप यू १६ क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) र त्यसले उत्पन्न गरेको त्रासका कारण प्रतियोगिता स्थगित...
























