युराे कप २०२२ काे जुलाईमा

 एजेन्सी – महिला युरो कप एक वर्ष धकेलिएकाे छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण...

च्याम्पियन्स लिगको तालिका सार्वजनिक

एजेन्सी  - कोरोना महामारी अझै नरोकिएको बेला युरोपियन फुटबल महासङ्घ (यूइएफए) ले आन्तरिक रुपमा च्याम्पियन्स लिगको तालिका बनाएको छ । द सनले जनाएअनुसार युइएफएले युरोपियन प्रतियोगता चाँडै सुचारु गर्ने लक्ष्य बनाएको छ । जसमा अन्तिम...

वैशाख अन्तिममा हुने पाँचौं राष्ट्रिय भलिबल प्रतियाेगिता स्थगित

काठमाडौं - यही वैशाख अन्तिममा आयोजना गर्ने तयारी रहेको पाँचौं राष्ट्रिय भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल भलिबल संघ एनभीएले शनिबार विज्ञप्ति जारी गर्दै अहिले फैलिएको कोभिड-१९ महामारीले गर्दा लिग अनिश्चितकालका...

फिफा २०२२ सार्न फिफा पूर्वअध्यक्षको सुझाव

काठमाडाैं - फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले २०२२ को विश्वकप फुटबल अमेरिकामा सार्न सुझाव दिएका छन् । उनी यतिबेला प्रतिबन्धमा छन् । सन् २०२२ को विश्वकप कतारमा हुँदै छ । उनकै समयमा २०२२मा विश्वकप कतारलाई...

कोभिड-१९ बाट फुटबल लिजेन्ड हन्टरको निधन

एजेन्सी -  लिड्स युनाइटेडका महान खेलाडी नोर्मन हन्टरको कोरोना भाइरस संक्रमणका कारण ७६ वर्ष उमेरमा आज निधन भएको छ। लिड्स युनाइटेडको सफल युगमा हन्टर टीमका महत्त्वपूर्ण खेलाडी थिए। सेन्टर ब्याक हन्टरलाई ट्याकलका माहिर मानिन्थे। लिड्स...

युरोपियन च्याम्पियन्स लिगको फाइनल अगस्ट २९ मा गर्ने तयारी

एजेन्सी - युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल अगस्ट २९ मा गर्ने तयारी गरेको छ । युईएफले कोरोना भाइरसको कारण स्थगित भएका फुटबल प्रतियोगिताहरु पुनः सञ्चालन गर्ने विषयमा अप्रिल २३ मा...

१३ औं साग पदक विजेताले पाए नगद पुरस्कार

काठमाडौं - नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ । जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १७ करोड...

एएफसीद्वारा खेल स्थगित

एजेन्सी - एसियाली फुटबल सङ्घ (एएफसी) ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ। मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन...

राखेपका कर्मचारीले तलब काटेर राहत कोषमा ३२ लाख जम्मा

काठमाडाैं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ। राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी...

सर्वकालीन सर्वोत्कृष्ट गोलरक्षक पिटर बोनेट्टीको निधन

एजेन्सी - बेलायतको राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक पिटर बोनेट्टीको निधन भएको छ। बोनेट्टीको आइतबार राति ७८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएकाे छ। उनी लामो समयदेखि बिरामी थिए। बोनेट्टी इङ्लिस प्रिमियर लिग...

RECENT POSTS

HOT NEWS