‘नियम बनेपछि सारी लगाएरै फुटबल खेलौंला’

– रमा सिंह, पहिलो कप्तान – नेपाली राष्ट्रिय महिला फुटबल टोली कुनै बेला फुटबल खेल मात्रै नभएर नेपालको खेल संस्कृति नै बनेको थियो । सन् १९९० को दशकमा फुटबल प्रतियोगिता हेर्न रंगशाला पुग्ने जमात झैं...

कोभिड १९ विरुद्ध लड्न हस्पिटल दिने डोग्बाको घोषणा

एजेन्सी - आइभरिकोष्ट तथा चेल्सीका पूर्वस्टार डिडियर ड्रोग्बाले आइभरिकोष्टमा रहेको आफ्नो हस्पिटल कोरोना भाइरस कोभिड १९ विरुद्ध लड्नका लागि प्रयोग गर्न प्रस्ताव गरेका छन् । ड्रोग्बाले आइभरिकोष्टका लागि १०५ खेल खेल्दै ६५ गोल गरेका...

अर्को वर्षसम्म क्रिकेट प्रतियोगिता नहुने

एजेन्सी - पाकिस्तानी तिब्र गतिका बलर सोएब अख्तरले अर्को वर्षसम्म कुनै क्रिकेट प्रतियोगिता हुन नसक्ने बताएका छन् । उनले यस वर्ष अस्ट्रेलियामा हुने तय भएको टी–ट्वान्टी विश्वकप क्रिकेटको सम्भावना पनि न्यून भएको बताएका छन्...

जापान ओलम्पिक अनिश्चित

एजेन्सी - जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ। टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न...

फिफामा नेपाल यथा स्थानमा

काठमाडौं - फिफा बरियतामा नेपाल यथा स्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १ सय ७० औं अर्थात् यथास्थानमा रहेको हो । कोरोना भाईरसको कारण फुटबलका...

ब्राजिललाई सन् २००२ मा विश्वकप जिताएका रोनाल्डिन्हो जेलमुक्त

काठमाडौं - विश्वप्रसिद्व फुटलब  खेलाडी  ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । स्पानिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिनाअघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ परेका थिए...

एन्फाद्वारा ललितपुर मनपालाई दुई एम्बुलेन्स सहयोग

काठमाडौं  – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो दुई एम्बुलेन्स ललितपुर महानगरपालिकालाई सहयोग गरेको छ । एन्फाले विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग गरिएको जनाएको छ । अवस्था समान्य भएपछि ललितपुर...

बार्सिलोना र रियलका पूर्वप्रशिक्षक एन्टिककाे निधन

एजेन्सी - स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । स्पेनका शीर्ष क्लब रियल म्याड्रिड, बार्सिलोना र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक  एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक...

स्टेफेन केनी आयरल्याण्डका मुख्य प्रशिक्षक

एजेन्सी -  स्टेफेन केनी रिपब्लिक अफ आयरल्याण्डको राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षक चयन भएका छन् । युरोकप छनोटको नजिक रहेको आयरल्याण्ड टिमले मिक म्याकार्थीको स्थानमा केनीलाई जिम्मेवारी दिएको हो । ४८ वर्षका केनी युरोकप...

टोकियो ओलम्पिक २०२१ मा फिफाले खेलाडीको उमेर हद बढाउने सक्ने

एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिक २०२१ का लागि पुरुष खेलाडीको उमेर हद बढाउन सकिने जनाएकाे छ । यस वर्ष हुने भनिएको खेल एक वर्ष स्थगन भएपछि फिफाले २३ वर्षको उमेर हदलाई...

RECENT POSTS

HOT NEWS